मनोरञ्जन स्थानीय खबर

झापाली चेलीको तीज गीत बजारमा

गायिका रचना रिमालको “तिजको महिना छ” बोलको गीतको भिडियो सार्वजनिक भएको छ। उक्त गितमा शब्द डिपि खनालको रहेको छ भने संगीत नबिन कार्कीको छ गीतमा स्वर भने रचना रिमालको रहेको छ। भिडियोलाई एरेन्ज र मिक्सिंग बिसाल निरौलाले गरेका हुन् ।

योगेन्द्र कार्कीले निर्देशन गरेको भिडियोलाई छायांकन,सम्पदान मिराज अर्यालले गरेका छन्। यस म्युजिक भिडियोमा अभिनय अनिता बस्नेत,सबिना आचार्य, रक्षा बुढाथोकी, एलिना रानाले गरेका छन् । भिडियो सोमबार रचना रिमाल युटुब चानल मार्फत सार्वजनिक भएको हो।

Facebook Comments

लेखकको बारेमा

झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

कमेन्ट गर्नुस्

Click here to post a comment

फेसबुक