अर्थ समाज

बढ्यो सुनचाँदिको मूल्य

झापा, २८ पुस । बुधबार नेपाली बजारमा सुनको भाउ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा सुनको भाउ प्रतितोला ४ सय रुपैयाँले बढेको हो ।

यससँगै छापावाल सुन प्रतितोला ९२ हजारमा पुगेको छ भने तेजावी सुन तोलाको ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै चाँदीको भाउ पनि बुधबार प्रतितोला ५ रुपैयाँले बढेको छ। यससँगै चाँदी प्रतितोला १२३५ रुपैयाँमा कारोबार भइरहेको छ।

Facebook Comments

लेखकको बारेमा

झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

कमेन्ट गर्नुस्

Click here to post a comment

फेसबुक