मोरङ, ९ असार। मोरङको बिराटनगर महानगरपालिका–१२ बखरीमा करेन्ट लागेर स्थानिय ३३ बर्षीय सुनिता चौधरी माझी को मृत्यु भएको छ ।
बुधवार दिउँसो २ बजे को १ ह ३०३ नम्बरको सिटी सफारी चार्ज गर्ने क्रममा अचानक करेन्ट लागी घाईते भएकी माझीलाई तत्काल उपचारको लागी कोशी अस्पताल ल्याएकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान भईरहेको छ ।
Facebook Comments




कमेन्ट गर्नुस्