खेलकुद समाज

कोस्टारिकाको कोटमा स्पेनको सात गोल

झापा, ८ मंसिर । स्पेनले बिहीबार राति भएको समूह ईको खेलमा स्पेनले कोस्टारिकालाई ७–० गोलले पराजित गरेको छ ।

स्पेनको जीतमा फेरान टोरेसले दुई तथा ड्यानी ओल्मो, मोर्को असेन्सियो, गाबी, कार्लोस सोलेर र अल्भारो मोराटाले एक–एक गोल गरे । विश्वकपमा स्पेनको सबैभन्दा ठूलो जीत हो भने कोस्टारिकाको सबैभन्दा ठूलो हार ।

Facebook Comments

लेखकको बारेमा

झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

कमेन्ट गर्नुस्

Click here to post a comment

फेसबुक