राजनीति समाज स्थानीय खबर

झापा ३ बाट अध्यक्ष लिङ्देन दोस्रो पटक संसद प्रवेश

भद्रपुर, ८ मंसिर । झापा क्षेत्र नं. ३ को प्रतिनिधिसभामा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन विजयी हुनुभएको छ ।
अध्यक्ष लिङ्देन ४० हजार ६६२ मतका साथ विजयी हुनुभएको हो । उनका निकटम् प्रतिस्पर्धी नेपाली कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले ३७ हजार ३८६ मत प्राप्त गरेका छन् ।

Facebook Comments

लेखकको बारेमा

झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

कमेन्ट गर्नुस्

Click here to post a comment

फेसबुक