झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, २ जेठ । सत्तारूढ दल नेकपा (एमाले) आन्तरिक विवाद सुल्झाउने क्रममा पार्टी अध्यक्ष केपी शर्मा ओली इमानदार हुनेमा आशंका गर्न थालेका छन्। वरिष्ठ नेता माधवकुमार नेपालसँग एमालेको पुरानो संरचना २०७५ जेठ २ गते फर्काउने प्रतिबद्धताबाट एमाले अध्यक्ष ओली इमानदार हुनेमा आशंका गर्न थालिएको हो। ओली नेतृत्वको सरकारले वैशाख २७ गते विश्वासको प्राप्त नगरेपछि सरकार ढलेको थियो। संसद्मा नेपाल समूहका २८ सांसद उपस्थित नहुँदा ओली सरकार ढलेको थियो। राष्ट्रपति विद्यादेवी भण्डारीले दुई वा दुईभन्दा बढी दल मिलेर सरकार बनाउन ३ दिनको समय दिए पनि नयाँ सरकार बन्न नसक्दा ओलीकै नेतृत्वमा नयाँ सरकार गठन भइसकेको छ। यही बीचमा ओलीले पार्टीको आन्तरिक…

Read More

झापा, २ जेठ । पार्टी फुटको संघरमा पुगेपछि जनता समाजवादी पार्टीको दुवै पक्ष कार्यकारिणी समिति र संसदीय दलमा बहुमत देखाउन सक्रिय भएको छ। उपेन्द्र यादव पक्षले शनिबार बोलाएको कार्यकारिणी समितिको बैठकमा बहुमत कार्यकारिणी समितिका सदस्य उपस्थित भएको यादव पक्षका नेताहरूको दाबी छ। उक्त बैठकले राजेन्द्र महतोलाई संसदीय दलको नेता चयन गर्ने महन्थ ठाकुर पक्षधरको निर्णय अवैधानिक भएको निष्कर्ष निकालेको छ। बैठकमा सहभागी यादव पक्षका नेता रामसहाय यादवका अनुसार आइतबार यादव पक्षले निर्वाचन आयोग र संसद् सचिवालयमा चिठी लेखेर महतोलाई संसदीय दलको नेता चयन गर्ने निर्णय पार्टीको नभएको जानकारी गराउने भएको छ। ‘हामीले कसैलाई संसदीय दलको नेता चयन गरेका छैनौं। महतोलालाई…

Read More

मोरङ, २ जेठ । मोरङ लेटाङ–३ त्रिशुली चोक स्थितमा सोही स्थानका २२ वर्षीय रोमन राईको छुरा प्रहार गरी हत्या भएको छ । हत्यामा संलग्न सोही स्थानका २१ वर्षीय सुशील दर्जी, २० वर्षीय दिलबहादुर लिम्बु र भुपाल लिम्बु रहेका छन् । उनीहरुले शुक्रबार राति पौने ९ बजे पुरानो रिसिईबीको कारण राईलाई पेटमा छुरा प्रहार गरि घाईते बनाई फरार भएका थिए । घाईतेको विराट नर्सिङहोम विराटनगरमा पुर्‍याउन साथ मृत्यु भएको छ । छुरा प्रहार गरि फरार रहेकाहरुको ईलाका प्रहरी कार्याल लेटाङबाट प्रहरी टोली खटि गई खोजतालस गरि घटनामा संलग्न रहेका तिनै जनालाई पक्राउ गरि उनिहरु उपर आबश्यक अनुसन्धान भईरहेको छ ।

Read More

खोटाङ, २ जेठ । खोटाङ हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीस्थितबाट भरुवा बन्दुक र भरुवा बन्दुक बनाउन प्रयोग गरिने अन्य सामग्रीसहित चार जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सोही स्थानका ४२ वर्षीय डम्बरबहादुर कार्की, ३५ वर्षीय दोर्ण कार्की, २६ वर्षीय रविन्द्र कार्की र ७४ वर्षीय कृष्ण बिक रहेका छन् । गत राति १० बजे विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय खोटाङबाट प्रहरी निरीक्षक सहितको टोली खटि गई डम्बर, दोर्ण र रबिन्द्रलाई भरुवा बन्दुक थान ३, मरेको मृगको टाउको, सालकको खपेटा र भरुवा बन्दुकमा प्रयोग हुने सलाई, सोडा, गन्धक, छर्रा लगाएतका पदार्थहरु सहित नियन्त्रणमा लिएको छ । बिकलाई भरुवा बन्दुकको नाल थान…

Read More

विराटनगर, १ जेठ । कोरोना संक्रमण भएर आइसोलेसनमा बसेका मोरङका पत्रकारलाई निःशुल्क टेलिमेडिसिन सेवा उपलब्ध हुने भएको छ । क्युरा हेल्थले बिशेषज्ञ चिकित्सकमार्फत स्वास्थ्य सम्बन्धी आवश्यक परामर्श (टेलिमेडिसिन सेवा) नि ः शुल्क उपलब्ध गराउने भएको हो । महामारीको समयमा अस्पताल वा क्लिनिक जा“दा सरुवा रोग कोभिड लगायतका संक्रमणहरु सर्ने सम्भावना हु“दा टेलिमेडिसिन सेवा मार्फत सेवा लिन सकिने जनाइएको छ । सामान्य लक्षण भएका संक्रमित पत्रकारहरुलाई अस्पताल जानुपर्ने बाध्यात्मक अवस्था आइनपरोस भनेर क्यूराहेल्थले यस्तो सुविधा निःशुल्क दिन लागेको क्यूरा हेल्थकी प्रबन्ध निर्देशक जयश्री जाजुले बताउनुभयो । कोरोना संक्रमणपछि उत्पन्न हुनसक्ने डर, त्रास र संक्रमितको मनोअवस्थालाई दृष्टिगत गरी आवश्यक मनोसामाजिक परामर्श समेत…

Read More

बिर्तामोड, १ जेठ । झापामा आज १५० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जिल्लाको मेचीनगरमा ३०, बिर्तामोडमा २९, दमकमा २६, कनकाईमा १७, अर्जुनधारामा १६, बुद्धशान्तिमा १४, कमल गाउँपालिकामा ८, कचनकवलमा ६, भद्रपुर, हल्दिबारी र शिवसताक्षीमा ४–४ र स्थानीय तह नखुलेका २ जनामा कोरोना पुष्टि भएको प्रदेश १ को सामाजिक विकास मन्त्रालयले जनाएको छ । यता, प्रदेश १ मा आज ५९१ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ३२७, झापामा १६०, सुनसरीमा ३७, ताप्लेजुङमा ११, भोजपुरमा १०, इलाममा ४, पाँचथरमा २, उदयपुरमा १ र प्रदेश १ बाहिरका ३९ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा…

Read More

बिर्तामोड, १ जेठ । एकका लागि एक अभियानले सुरु गरको ‘एक व्यक्ति एक सिलिन्डर’ सहयोग अभियानमा २५० वटाभन्दा बढी अक्सिजन सिलिन्डरबापतको नगद सहयोगको प्रतिबद्धता आएको छ । अभियानले आज शनिबार जुम एप्समार्फत गरेको पत्रकार सम्मेलन कार्यक्रममा दाताहरुले सो प्रतिबद्धता जनाएका हुन् । अभियानको मुख्य साझेदार संस्थाहरु सहारा नेपाल र अन्तर्राष्ट्रिय झापाली समाजले एकएक सय थान अक्सिजन सिलिन्डर प्रदान गर्ने जनाएका छन् । त्यस्तै, अक्सिजन सिलिन्डर बैंक स्थापना गर्न अस्ट्रेलियाको किंग्सटन इन्स्टिच्युटले १० थान सिलिन्डरबापतको नगद सहयोगको प्रतिबद्धता जनाएको छ । इन्स्टिच्युटका सञ्चालक दिपक खनालले यस्तो प्रतिबद्धता जनाएका हुन् । अभियानले यसअघि स्थापना गरेको पिसिआर प्रयोगशालाका लागि अन्तर्राष्ट्रिय झापाली समाजले प्रदान…

Read More

भद्रपुर, १ जेठ । सशस्त्र प्रहरीले भन्सार छलेर अवैध रुपमा नेपाल भित्राएको प्रतिबन्धित माछाको भुरा, चिनी र खैनीसहित दुई वटा छोटा हात्ती गाडी नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल नेपाल २ नम्बर गण हेडक्वार्टर झापाबाट खटिएका सप्रसनि रमेश कुवार नेतृत्वको टोलीले शुक्रबार बिहान ३ बजे गौरीगञ्ज गाउँपालिका ५ बाट मे १ ज १९०८ नम्बरको छोटा हात्ती गाडीमा राखेर दमकतर्फ लैजाँदै गरेको ठुलो परिमाणको पंगास माछाको भुरासहित गाडी नियन्त्रण लिएको गणका एसपी रमेशकुमार पाण्डेले जानकारी दिए । गाडीमा अढाई क्विन्टल पंगास माछाको भुरा थियो । पंगास माछाको भुरा नेपालमा प्रतिबन्धित मानिन्छ । सो माछाको भुरा गौरीगञ्जका कारोबारी सुनिल सनहीले भारतबाट…

Read More

झापा, १ जेठ । झापाको कचनकवल गाउँपालिका–५ पाठामारीस्थित मेची नदी किनारमा कोरोना सङ्क्रमितको शव व्यवस्थापन गर्न दिनेमा स्थानीयवासी सहमत भएका छन् । गाउँघरनजिकै सङ्क्रमितको शव व्यवस्थापन गर्न नदिने भन्दै विरोधमा उत्रिएका स्थानीयवासी आफ्नो अडानबाट पछि हट्दै सङ्क्रमितको दाहसंस्कार गर्न दिनेमा सहमत भएका हुन्। गाउँमा शुक्रबार बसेको स्थानीयको एक भेलाले कोरोना सङ्क्रमितको शव माटोमा गाड्न नदिने बरु शवलाई जलाउन दिने भन्दै निर्णय गरेका छन्। उक्त निर्णयलाई कार्यान्वयन ल्याउन स्थानीय सरकार र प्रशासनसमक्ष आग्रहसमेत गरेका छन्। कोरोना सङ्क्रमणका कारण मृत्यु भएका पालिकावासीलाई मेची नदी किनारसँगै रहेको पाठामारी बस्ती नजिकै माटोमा गाड्ने कार्यले गाउँघरमा कोरोना संक्रमण जस्तो प्राणघातक रोग फैलिने सक्ने बैठकले निष्कर्ष…

Read More

ताप्लेजुङ, १ जेठ । ताप्लेजुङ उद्योग वाणिज्य संघले जिल्ला अस्पताललाई ८ थान अक्सिजन सिलिन्डर प्रदान गरेको छ । संघले विभिन्न दाताबाट सहयोग जुटाएर अक्सिजन सिलिन्डर किनेर अस्पताललाई प्रदान गरेको हो । सांसद योगेश भट्टराई, प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री टंक आङ्बुहाङ लगायत फुङ्लिङका व्यवसायीको सहयोगमा विराटनगरबाट सिलिन्डर खरिद गरिएको संघका वरिष्ठ उपाध्यक्ष दिनेश अधिकारीले जानकारी दिए । अधिकारीका अनुसार सांसद भट्टराईले दुई लाख र मन्त्री आङ्बुहाङले एक लाख रुपैयाँ सिलिन्डर खरिदमा सहयोग गरेका थिए । यस्तै बजारका ३३ व्यवसायीले एक देखि १५ हजार रुपैयाँ सम्म सहयोग गरेका थिए । कम्तिमा ५० सिलिन्डर प्रदान गर्ने संघको लक्ष्य अनुसार…

Read More