
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Browsing: अर्थ
काठमाडौँ, ८ चैत । रोजगार अनुमति प्रणाली ९इपिएस० अन्तर्गत कोरियाली भाषा परीक्षाको आवेदन दस्तुर सेवाग्राहीको सहजताका लागि अनलाइनबाटै बुझाउन सकिने…
काठमाडौँ, ५ चैत । नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य वृद्धि भइरहेपनि सर्वसाधारणको हितलाई ध्यानमा राख्दै हाललाई पेट्रोलियम पदार्थको…
द्रोण अधिकारी भद्रपुर, ४ चैत्र । समृद्ध हल्दिवारी सवल गाउँबासी अभियान सञ्चालन गरिरहेको हल्दिवारी गाउँ पालिकाले पुर्वाधार विकास अन्र्तगत सिमान्तकृत…
भद्रपुर, ४ चैत । स्थानीयस्तरमा कृषि पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले झापाको गौरादह नगरपालिका–६ स्थित महारानीझोडा सानाकिसान कृषि सहकारी संस्थाले घरबास…
बुद्धशान्ति, ४ चैत । डाँफे बचत तथा ऋण सहकारी संस्था दमकको तेस्रो सेवा केन्द्र झापाको बुद्धशान्तिमा खुलेको छ । सोमबार…
काठमाडौं, ४ चैत । वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या घटेको भए पनि विप्रेषण आप्रवाह एक महिनामै ७७ अर्बभन्दा धेरै बढेको…
काठमाडौँ, ४ चैत । कतार नेपाली श्रमिक शून्य लागतमा लैजान विषयमा सकारात्मक देखिएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा…
काठमाडौं, ३ चैत । अबको एक वर्षभित्र नेपालमै चारपांग्रे गाडी उत्पादन हुने भएको छ । किया र हुन्डाई गाडीका पार्टस्…
विराटनगर, १ चैत । प्रदेश नं १ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदिशप्रसाद कुसियतले विराटनगरबाट प्रदेशमा रहेका १४ विमानस्थलमा…
सन्तोष शर्मा बिर्तामोड, २ चैत । केएफसी खानका लागि सिलिगुढी धाउनुपर्ने बाध्यतामा रहेका झापाबासीलाई अब छुट्कारा मिल्ने भएको छ ।…