![add](http://jhapaonline.com/wp-content/uploads/2024/09/Water-ad.gif)
झापा, २८ माघ । मकैबारीमा पानी लगाउन गएका झापाको झापा गाउँपालिका–६ दुर्गा चोकका एक युवा मृत फेला परेका छन् ।
आज दिउँसो झापा–६ का ३० वर्षीय रोहितबहादुर कट्वाल सोही स्थानका हरिबहादुर बानियाको मकै बारीमा पानी लगाउन गएकोमा सोही स्थानमा मृत अवस्थामा फेला परेका हुन् । जिल्ला प्रहरी कार्यालय झापाबाट घटनाको सम्बन्ध थप अनुसन्धान भइरहेको छ ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।