शनिबार रातिको अबिरल वर्षाको कारण भद्रपुर नगरपालिका–१ लाहुरे चौक नजिक रहेको राजपैनी खोलामा रहेको कल्वर्ड पुलमा क्षति पुगेको छ भने वरपर डुबान भएको छ ।
तस्वीर : नवीन उप्रेती
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।