
झापा, १८ साउन । राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को नजिता सार्वजनिक गरेको छ । प्रकाशित नतिजा अनुसार झण्डै आधा विद्यार्थी फेल भएका छन् ।
कक्षा १२ को नतिजा अनुसार एक लाख ८७ हजार २१ जना विद्यार्थी फेल ९नन ग्रेडेड० भएका छन् ।

नियमित तर्फ ३ लाख ९० हजार ८६८ जना विद्यार्थीमध्ये एक लाख ८७ हजार २१ जना विद्यार्थी फेल भएका हुन् । नतिजा अनुसार नियमित तर्फ एक लाख ८७ हजार २१ जना विद्यार्थीको नतिजा नन ग्रेडेड आएको हो । परीक्षामा दुई लाख तीन हजार ८४७ विद्यार्थी पास भएका छन् ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
