झापा, ३० जेठ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भोलि जेठ ३१ गते शनिबार मोरङ र झापाका विभिन्न कार्यक्रममा व्यस्त रहने कार्यक्रम तालिका रहेको छ ।
यस्तो छ कार्यक्रम तालिका



१. बिहान ९ बजे बिराटनगर अवतरण
२. बिहान १०:११ बजे कार्यक्रम, उर्लाबारी पार्टी प्यालेस ।
३. बिहान ११-११:३० बजे खाना – उर्लाबारी
४. दिउँसो १२ बजे दमक कृष्ण मन्दिर दाहाल प्रतिष्ठान
५. दिउँसो १२: ३० जिबि अस्पतालको अवलोकन
६. दिउँसो १२:४५ बजे संयुक्त मोर्चाको कार्यक्रम कमल गाउँपालिका-५ स्थित रिभर पार्टी प्यालेस
७. दिउँसो ३:३० बजे खाजा दमक-२ रुद्र कार्कीको घर
८. बेलुका ४ बजे भद्रपुर बिमानस्थल प्रस्थान र ५:१० मा काठमाडौं अवतरण ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


