Author - झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

फिचर विचार

दान पनि को‌च्याउने‌–घिचाउने‌ कुर‌ा हुन्छ ?

तित्रा‘माथि र‌ाजधानीमा ने‌ताहरू पद र‌ पै‌साका निम्ति एकआपसमा तल्लो‌ दर्जामा उत्रिएर‌ दलाली गर्छन् । मलिला, र‌सिला, टे‌सिला मन्त्रालय हत्याएर‌ मालामाल...

समाज स्थानीय खबर

बिर्तामोडका ३५ अपांगता भएका परिवालाई राहत

बिर्तामोड, २ असोज । नेपाल व्यापार कर्मचारी संघ युनिकम नेपालले अपांगता भएका मानिसलाई राहतस्वरुप खाद्यान्न वितरण गरेको छ । शुक्रबार एक कार्यक्रमका बीच...

विचार

मतिभ्रष्ट ने‌तागणः शीघ्र निकास अपरि‌हार्य

राजबाबुु शंकरने‌पालमा ३ दशकभन्दा बढी यताको‌ प्रजातन्त्रो‌त्तर‌ अवधि बित्थामा बिते‌को‌ आम प्रतीति छ । कृष्णप्रसाद भट्टर‌ाई र‌ मनमो‌हन अधिकार‌ीे‌...

समाज स्थानीय खबर

दमकमा पाँच सय शैयाको‌ भृकुटी अस्पताल बन्दै‌

आर शर्माझापा, १ असोज । झापाबासीलाई एउटा खुशीको‌ खबर‌ छ । स्वास्थ्य उपचार‌ महंगो‌ भएको‌ आवाज उठिर‌हे‌का बे‌ला ‘सर‌कार‌ी दर‌मै‌ निजीमा सुविधा’ भन्ने‌...

समाज स्थानीय खबर

प्रेस संगठन नेपालको माईपश्चिम कमिटी गठन

दमक, १ असोज । प्रेस संगठन नेपाल झापाले माईपश्चिम तदर्थ कमिटी गठन गरेको छ । झापाको दमकमा बिहीबार भएको भेलाले डिकेश लामाको संयोजकत्वमा ७ सदस्यीय तदर्थ...

समाज स्थानीय खबर

आज विश्वकर्मा पूजा एवं वास्तु दिवस

झापा, १ असोज । कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन आज कालिगडले विश्वकर्माको पूजा आराधना गरी विश्वकर्मा दिवस मनाउँदैछन् । विभिन्न कलकारखानामा...

राजनीति समाज

अध्यादेश निष्क्रिय : सरकारले ल्यायो विधेयक

झापा, १ असोज । समयमा प्रतिस्थापन विधेयक ल्याउन नसक्दा निष्क्रिय भएका दुई अध्यादेशका व्यवस्थालाई निरन्तरता दिन सरकारले नयाँ विधेयक संसद्मा दर्ता गरेको...

अर्थ समाज

बैंकले बढाए ब्याजदर

झापा, १ असोज । ऋणको ब्याजदर एकल अंकमा झार्नुपर्छ भनेर बहस भइरहेका बेला मुद्दती निक्षेप (फिक्स डिपोजिट) को ब्याजदर नै दोहोरो अंकमा पुगेको छ । २७ ओटै...

समाज स्थानीय खबर

लोकसेवा आयोग : नयाँ पदपूर्ति र बढुवा प्रक्रिया अगाडि बढ्यो

झापा, १ असोज । लोकसेवा आयोगले कोभिड–१९ को महामारीका कारण राष्ट्रसेवक कर्मचारीको नयाँ पदपूर्ति र बढुवासम्बन्धी रोकिएका कामलाई धमाधम अगाडि बढाउन थालेको...

राजनीति समाज स्थानीय खबर

जनगणनामा सोधिँदै भाषादेखि खातासम्म

झापा, १ असोज । कात्तिक २५ गतेपछि तपाईंको घरमा कोही नयाँ मान्छे आएर ‘तपाईंको बैक खाता छ कि छैन ?’ बैंक तथा वित्तीय संस्थामा ऋण लिनुभएको छ कि छैन ?’...

फेसबुक