समाज

समाज स्थानीय खबर

छोरी जन्माउने दुई सय आमालाई एक÷एक हजार प्रोत्साहन भत्ता

बैतडी, २० साउन । छोरी जन्माएवापत बैतडीका दोगडाकेदार गाउँपालिकाका दुई सय बढी आमाले प्रोत्साहन भत्ता पाएका छन् । गाउँपालिकाभित्र गत आर्थिक वर्षको अवधिमा छोरी...

समाज स्थानीय खबर

पहिरोमा परी चार बेपत्ताः पाँचको शव निकालियो

जाजरकोट, २० साउन । सदरमुकाम खलंगामा आज बिहान गएको पहिरामा परी पाँच जनाको मृत्यु भएको छ । पहिराले पुरेका उनीहरुको शव निकालिएको छ भने चार जना अझ बेपत्ता छन् । एक...

समाज स्थानीय खबर

इजलासको वार्षिक उत्सवमा कसले पायो मोटरसाइकल ?

बिर्तामोड, २० साउन । प्रदेश नं. १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले सञ्चारमाध्यमले पनि सरकारले गरिरहेको सामाजिक काममा सहयोग गरेको भन्दै...

प्रवास समाज स्थानीय खबर

विदेशी विकास निर्माणमा व्यस्त नेपाली सेना

दीपराज सन्याल बुनिया, कङ्गो, १९ साउन । नेपाली सेना स्वदेशमा मात्र होइन विदेशमा समेत विकास निर्माणका कार्यमा संलग्न छ भन्ने के तपाईलाई थाहा छ रु हो...

समाज स्थानीय खबर

हेलिकोप्टर दुर्घटना, १८ जनाको मृत्यु

मस्को, १९ साउन । रुसको क्रास्नोयारस्कले क्षेत्रमा भएको हेलिकोप्टर दुर्घटनामा परी १८ जनाको मृत्यु भएको छ । क्षेत्रीय आपतकालिन सेवा अधिकारीहरुले विमानमा १८ जना...

फेसबुक