साहित्य

विचार समाज साहित्य

कविता : कोरोना कहर

शालिकराम भट्टराई ‘अन्तरे’एकभुँडी भोक पस्किएर थालमा,पल्याक पुलुक टोलाउँदैछन् क्वारेन्टानहरु ।सेल्फीका राहत, आहत बोकेर सकिएअनि मेटिए कुवामा साबुनका फिजहरु ।हो...

विचार समाज साहित्य

मेरो लडाई मसंगै छ

रोचक जोशीसूर्यसंगै उठ्छु म दिनभरिकर्म बोकी हिँड्दैछुचन्द्रमाको शीतलतामाभबिष्य बारे सोच्दैछु,किनकी मेरो लडाई मसंगै छ हिँड्दैछु ,लड्दैछु, खसीफेरि उठ्दैछुसाहस...

समाज साहित्य

आमालाई धन्यवाद !

अमित संग्रौला आज मआभारी छु कृतज्ञ छुयो सुन्दर संसार देखाई दिनुभयोआज कसरी धन्यवाद दिउम कसरी आभार प्रकट गरुँकुन प्रकारले धन्यवाद व्यक्त गरुँमेरो लागि कर्म गर्ने...

समाज साहित्य

जहर छ हजुर (गजल)

पूर्ण थापा (काजी)अचेल संसारभर कोरोनाको कहर छ हजुरप्रवासीलाई आफ्नो भूमि टेक्ने रहर छ हजुर । सहर पस्ने, मुग्लान बस्नेको होस खुल्यो अबगाउँ–गाउँ नै रहेछ, फर्कनेको...

समाज साहित्य

बर्खाको समय (लघु कथा)

अमित संग्रौलालगातार पानी परिरहेको तीनदेखि । पानी रहन्छ जस्तो देखिदैन ।वातावरणमा पनि उतारचढाव आएको देखिन्छ ।गएको राति त ठूलै पानी परेछ । असिना सहित आएको...

फेसबुक