स्थानीय खबर

समाज स्थानीय खबर

दुर्घटनामा मोटरसाइकल चालक जगदीश साहको मृत्यु

उर्लाबारी, २२ साउन । सुनवर्षी नगरपालिका–२ झपरतोलमा मोटरसाइकल दुर्घटनामा परी गएराति एकजनाको ज्यान गएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे३प ६६९४ नंको...

विशेष स्थानीय खबर

दक्षिणी झापामा आलु मोहः फस्टायो चिप्स र पकौडाको व्यापार

सान नेपाल गौरादह, २२ साउन । चिप्स, पकौडा, चटपटे भन्ने बित्तिकै जोकोहीको मुखबाट पानी आउँछ । स्वादिलो खानाको रुपमा चिनिने यी परिकार प्रायः सबैतिर पाइन्छ । तर...

विशेष स्थानीय खबर

चिठीको पर्खाइमा हुलाकी ‘बा’ !

बिर्तामोड, २२ साउन । सञ्चार प्रविधिको विकासले हुलाक कार्यालयका कर्मचारी फुर्सदिला बनेका छन् । झण्डै १०÷१५ वर्षअघिसम्म एउटा चिठी पु¥याउन एक दिन पैदल हिँड्ने...

समाज स्थानीय खबर

यसकारण हालिन् श्रीमतीले श्रीमानविरुद्ध नै बलात्कार मुद्दा

झापा, २२ साउन । श्रीमतीको इच्छा विपरीत यौन सम्पर्क राख्ने झापा बिर्तामोडका २७ वर्षीय पुरुष अहिले इलाका प्रहरी कार्यालय अनारमनीको हिरासतमा रहेका छन् । गत साउन...

समाज स्थानीय खबर

१५ वर्षपछि हत्यारा पक्राउ

उर्लाबारी,२१ साउन । हत्यामा संलग्न फरार तीन जनालाई घटना भएको १५ वर्षपछि प्रहरीले मोरङको बुढीगंगा गाउँपालिकाबाट पक्राउ गरेको छ । साविकको डंग्राहा गाविस–६ का ६०...

फेसबुक