झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, १७ साउन । हास्य टेलिश्रृंखला ‘खै के खै के’ को आज शुभ मुर्हत गरिएको छ । खै के खै केको चारआलीस्थित पाउँ पाथिभरा मन्दिरमा शुभ मुर्हत गरिएको हो । त्रिकोण क्रु् मिडियाको प्रस्तुती रहने श्रृखलाको लेखन तथा निर्देशन कृष्ण अनमोलको रहेको छ भने संगित असोक थापाको दिनु भएको छ । झापाका चर्चित कलाकालहरुको सहभागित रहने यो श्रृखला ५२ एपिसोडको हुने छ भने दर्शकको माग वमोजिम अरु श्रृखला थप गर्न सकिने निर्देशक अनमोलले बताउनुभयो । अमेरीका निवासी जेके जगत र सरु जेकेको लगानीमा निर्माण हुन लागेको श्रृखला नेपाल लगायत अमेरीकामा समेत प्रशारण गरिने निर्माण पक्षले जनाएको छ । हास्य श्रृखला…

Read More

मंगलवारे, १७ साउन । कुनै बेला रू १ लाख प्रतिमन बिक्री भएको अलैंचीको मूल्य निरन्तर ओरालो लागेको छ । पाँच वर्षअघि प्रतिमन रू। १ लाख ३० हजारले विक्री भएको अलैंची निरन्तर ओरालो लाग्दै हाल प्रतिमन २० हजारमा आइपुगेको हो । देशमा नै सबैभन्दा बढी अलैंची उत्पादन हुने जिल्ला इलाम नै हो तर यहाँ जति अलैंची उत्पादन बढ्दै गयो त्यति नै भाउ ओरालो लागेपछि किसान चिन्तित भएका छन् । जिल्लाका किसानले उत्पादन गरेको नगदेबालीमध्ये सबैभन्दा धेरै पैसा आउने नगदेबालीका रुपमा रहेको अलैंची भए पनि यस खेतीसँग लाग्ने किसानमा निराशा पैदा भएको छ । अलैंचीको उत्पादन शुरु हुनै लाग्दा किसानमा कोरोनाका कारण…

Read More

इलाम, १७ साउन । इलाममा थप १७ जना सशस्त्र प्रहरीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । उनीहरु सशस्त्र प्रहरी बल, हेडक्वार्टर नम्बर १ गणमा कार्यरत छन् । यसअघि संक्रमण देखिएका ११ जनाको सम्पर्कमा आएहरुको परीक्षण गर्दा उनीहरुमा पनि संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय इलामका प्रमुख वृजकुमार दासले बताए । उनले भने ‘पछिल्लो समय ४० जनाको स्याम्पल पठाउँदा शनिबार १७ जनाको रिपोर्ट पोजेटिभ आयो ।’ योसँगै इलाममा संक्रमत सशस्त्र प्रहरीको संख्या २८ पुगेको छ । संक्रमित सबैलाई पूर्वाञ्चल विश्वविद्यालय आइसोलेशन गोठगाउमा पठाइएको छ भने बाँकी सशस्त्र प्रहरीको पुनः स्वाब संकलन गर्ने तयारी छ ।

Read More

झापा, १७ साउन । पछिल्लो २४ घण्टामा नेपालमा थप ३१५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले शनिबारको नियमित प्रेस ब्रिफिङमा उपत्यकाका ६ सहित ३१५ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । योसँगै संक्रमितको संख्या २० हजार नाघेको छ । शनिबारसम्म देशभर कुल संक्रमितको संख्या २० हजार ८६ पुगेको हो । यस्तै पछिल्लो २४ घण्टामा ९३ जना निको भएका छन् भने कुल निको हुनेको संख्या १४ हजार ४९२ पुगेको छ । अहिले देशभरी सक्रिय संक्रमितको संख्या ५ हजार ३ सय ३८ रहेको प्रवक्ता डा। गौतमले बताए । प्रदेश नम्बर १ मा २…

Read More

झापा, १७ साउन । झापाको अर्जुनधारा नगरपालिका–४ का ५६ बर्षीय बिदुर पराजुलीको टाङटिङ खोलाले बगाएर मृत्यु भएको छ । आज दिउँसो साँढे १२ बजेको समयमा उक्त खोला तर्ने क्रममा पराजुलीलाई बगाएर मृत्यु भएको भन्ने खबर प्राप्त भएसंगै ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले मृतकको कानूनी प्रकृया पुरा गरी अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

Read More

झापा, १७ साउन । अर्जुनधारा नगरपालिकाले ५ दिनका लागि नगर क्षेत्रमा बन्दाबन्दी (लकडाउन) गर्ने निर्णय गरेको छ । नगरको कोभिड क्राइसिस म्यानेजमेन्ट कमिटी (सीसीएमसी)को शनिबार आकस्मिक बैठक बसी भोलि साउन १८ गते बिहान ५ गतेदेखि २२ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको हो । नगरपालिकाको सभाकक्षमा बसेको बैठकले नगरमा कन्ट्याक ट्रेसिङ गर्न सहज होस् भन्नका लागि उक्त निर्णय गरेको हो । अर्जुनधारा नगर क्षेत्रमा पनि समुदायमा कोरोना भाइरस संक्रमित फेला परिसकेकाले थप समुदायमास्तरमा फैलनसक्ने सम्भावना रहेको भन्दै उक्त निर्णय गरिएको नगर प्रमुख हरिकुमार रानाले बताए । बिहीबारमात्र अर्जुनधारा वडा नम्बर १ का एक व्यक्तिमा कारोना भाइरस संक्रमण पुष्टि भएपछि नगरपालिकाले यो…

Read More

झापा, १७ साउन । झापाको‌ दक्षिणी कचनकवल, गौ‌र‌ीगञ्ज, झापा र‌ बाह्रदशी बाढीको‌ उच्च प्रभावित क्षे‌त्र हुन् । यस्तै‌, शिवसताक्षी, भद्रपुर‌, गौ‌र‌ादह नगर‌पालिका र‌ कमल गाउँपालिकाको‌ दक्षिणी क्षे‌त्र उच्च जो‌खिममा र‌हे‌को‌ जिल्ला विपद् व्यवस्थापन समितिले‌ जनाएको‌ छ । जिल्लाका यी क्षे‌त्रमा मार्ई, र‌तुवा, बिरि‌ङ, कमल, मे‌ची, टाङ्टिङ, बनियानीलगायत नदी गाउँमा पसे‌र‌ वितण्डा मचाउने‌ गर‌े‌का छन् । यी क्षे‌त्र को‌र‌ो‌ना महामार‌ीले‌ पनि थलिएका क्षे‌त्र हुन् । भार‌तसँग खुल्ला सीमा भएका यी स्थानीय तहमा भार‌तबाट आएका ने‌पाली नागरि‌कको‌ चाप उच्च छ । विकास बजे‌टलाई र‌कमान्तर‌ गर‌े‌र‌ यी स्थानीय तहले‌ क्वार‌े‌न्टाइन धानिर‌हे‌का छन् । सुरुवाती समयमा भार‌ततबाट दै‌निक आएका सयौ‌ँ नागरि‌कलाई व्यवस्थापन गर्दा उनीहरूलाई ठूलो‌ आर्थिक भार‌ प¥यो‌ । को‌र‌ो‌ना भाइर‌सको‌…

Read More

नायिका आँचल शर्माले आफू बिहेपछि झनै विन्दास भएको बताएकी छिन् । लकडाउनको समयमा जीम जाने, मन परेका परिकार खाने र परिवारसँगै समय बिताएको बताउने आँचल अहिले भने म्यूजिक भिडियोको छायांकनमा व्यस्त छिन् । आँचललाई उनका शुभचिन्तक तथा आफन्तले बिहेपछि झनै सुन्दर देखिएको भनेर प्रतिक्रिया दिने गरेका छन् । आँचल भन्छिन्– ‘मलाई त धेरै फ्यानहरुले बिहेपछि अनुहारमा झनै चमक कसरी आयो भनेर प्रश्न सोध्नुहुन्छ । म आफूलाई भने उस्तै छु जस्तो लाग्छ ।’ आँचल मन खुशी भयो भने अनुहारमा चमकता आउने कुरामा विश्वास गर्छिन् । उनले भनिन्– ‘सायद, बिहेपछि मेरो मन झनै खुशी भएको छ । उदिपजीको साथले मनमा उमंग ल्याएको…

Read More

झापा, १७ साउन । मुख्य अन्नबाली धानको‌ भण्डार‌को‌ रूपमा चिनिने‌ प्रदे‌श १ मा पछिल्लो‌ डे‌ढ दशकमा धानखे‌ती खुम्चँदै‌ गएको‌ छ । धानखे‌ती खुम्चँदै‌ जाँदा वार्षिक डे‌ढ अर्ब रुपै‌याँभन्दा बढीको‌ चामल भार‌तबाट भित्रने‌ गर‌े‌को‌ छ । प्रदे‌श १ मुख्य दुई नाका काँकर‌भिट्टा र‌ विर‌ाटनगर‌बाट गत आर्थिक वर्ष २०७६÷७७ मा १ अर्ब ६० कर‌ो‌ड ९५ लाख बर‌ाबर‌को‌ ३५ हजार‌ ४४० मे‌ट्रिक टन चामल भित्रिएको‌ छ, जसबाट १७ कर‌ो‌ड ६० लाख रुपै‌याँ र‌ाजस्व संकलन भएको‌ छ । त्यसै‌गर‌ी, आर्थिक वर्ष २०७५÷७६ मा मे‌ची र‌ विर‌ाटनगर‌ भन्सार‌बाट १ अर्ब ९५ कर‌ो‌ड रुपै‌याँ बर‌ाबर‌को‌ ४८ हजार‌ ३८६ मे‌ट्रिक टन चामल भित्रिएको‌ छ । यसबाट १५ कर‌ो‌ड ६९ लाख रुपै‌याँ…

Read More

झापा, १७ साउन । भार‌तको‌ गुजर‌ातस्थित कान्डला बन्दर‌गाहमा र‌ो‌किएको‌ २१ हजार‌ ५ सय मे‌ट्रिकटन युरि‌या मल समयमै‌ ने‌पाल आउन नसक्दा अहिले‌ मुलुकमा युरि‌या मलको‌ चर‌म अभाव दे‌खिएको‌ छ । साउनदे‌खि भदौ‌सम्मको‌ एक महिनाको‌ अवधिमा करि‌ब ४० हजार‌ मे‌ट्रिकटन युरि‌या मलको‌ आवश्यक पनेर्‌ भए पनि हाल कृषि सामग्री कम्पनी र‌ साल्ट ट्रे‌डिङसँग एक हजार‌ ६० मे‌ट्रिकटन मात्रै‌ युरि‌या मौ‌ज्दात छ । त्यस्तै‌, डीएपी १२ हजार‌ आठ सय र‌ पो‌टास दुई हजार‌ पाँच सय मे‌ट्रिकटन मौ‌ज्दात छ । धान र‌ो‌पाइँ लगभग सकिएसँगै‌ यस समयमा किसानलाई डीएपीभन्दा पनि युरि‌या मलको‌ बढी आवश्यक पर्छ । तर‌, कान्डला बन्दर‌गाहमा र‌ो‌किएको‌ २१ हजार‌ ५ सय मे‌ट्रिक टन युरि‌या मल पनि…

Read More