झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

भद्रपुर, ९ फागुन । सामुदायिक विद्यालयका प्रधानाध्यापकसहित झापाको गौरादह नगरपालिकाबाट प्रहरीले आठ जनालाई जु’वा खेलिरहेको अवस्थामा प’क्राउ गरेको छ । गौरादाह नगरपालिका–९ स्थित दिनेश पोखरेलेको घरमा जु’वा खेल्दै गरेको अवस्थामा स्थानीय अमर माध्यमिक विद्यालयका प्रधानाध्यापक गोपाल पोखरेलसहित ज्ञानेन्द्र ढकाल, जयप्रसाद गौतम, रामबहादुर ढुङ्गाना, महेश निरौला, रोहित बस्नेत, नेत्र पोखरेल र गोपाल ढकाललाई प्रहरीले पक्राउ गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठका अनुसार स्थानीयवासीले दिएको जानकारीका आधारमा उनीहरुलाई बिहीबार राति इलाका प्रहरी कार्यालय झिलझिलेबाट गएको प्रहरी टोलीले पक्राउ गरेको हो । जुवा खालबाट प्रहरीले रु ९१ हजार ३८० र सात मोबाइल बरा’मद गरेको छ । रासस

Read More

पाँचथर, ९ फागुन । पाँचथरको कुम्मायक गाउँपालिकामा सञ्चालित बृहत् पम्पिङ खानेपानी आयोजना सञ्चालनमा आएको छ । तमोर पम्पिङ खानेपानी आयोजना मार्फत् वडा नं १, ३, ४ र ५ का वडाका ३ हजार बढी घरधुरीमा खानेपानीको सुविधा पुगेको हो । ती वडा सुक्खाग्रस्त क्षेत्र घोषणा समेत भएको थियो । सो आयोजनाको प्रशारण लाइन निर्माण सम्पन्न भएको र वितरणका लागि जडान जारी रहेको उपभोक्ता समितिले जनाएको छ । खानेपानीका मुहान सुक्दै गएपछि साविकको यासोक, स्यावरुम्बा र रानीगाउँ गाविसका लागि आर्थिक वर्ष २०७२÷०७३ बाट सो आयोजना शुरुआत भएको थियो । यी गाविसलाई सरकारले विसं २०६८ मा सुक्खाग्र’स्त क्षेत्र घोषित गरेको थियो । रु…

Read More

काठमाडौँ, ९ फागुन । सञ्चारमन्त्रीको राजीनामा र पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल गर्न नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बालुवाटार बोलाएका छन् । सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि ७० करोड कमिसन मागेको अडियो सार्वजनिक भएपछि बिहीबार पदबाट राजीनामा दिएका थिए । दुई अध्यक्षबीच शुक्रबार बिहानै बालुवाटारमा छलफल हुने भनिए पनि प्रचण्ड पूर्वनिर्धारित कार्यक्रममा सहभागी हुन भक्तपुर पुगेका छन् । आफू समयको निकै चापमा रहेको भन्दै कार्यक्रमको सुरुमै बोलेका अध्यक्ष प्रचण्डले कार्यक्रम लगत्तै बालुवाटारमा प्रधानमन्त्रीसँग छलफलका लागि जाने बताए । अध्यक्ष प्रचण्डका प्रेस सहयोगी विष्णु सापकोटा…

Read More

तित्रा ‘जाडो‌ भयो‌, लु चिया खाउँ’ भन्दै‌ माइलाबा कतावाट बतासिंदै‌ आएर‌ आसन जमाए । बुढामान्छे‌ बो‌ल्न थाले‌ भने‌ पालो‌ पाइँदै‌न । त्यसै‌ले‌ आउँदाआउँदै‌ मै‌ले‌ सो‌धिहाले‌ं– है‌न हो‌उ माइलाबा ! को‌र‌ो‌ना भाइर‌सको‌ महामार‌ी चल्दै‌छ भन्दै‌छन्, अब के‌ हो‌ला हँऽऽऽ ? सबै‌ सो‌त्तर‌ भएर‌ गाउँ–शहर‌ सबै‌ सुनसान हुने‌ त हो‌इन ? भने‌र‌ कुर‌ो‌ मात्र के‌ को‌ट्याएको‌ थिएँ; माइलाबा बे‌र‌ो‌कटो‌क बो‌ल्न थाले‌– ‘है‌न एइ के‌टा ! यस्ता सामान्य विषयमा पनि कपाल दुखाउने‌ हो‌ ? त्यस्तो‌ नाथे‌ को‌र‌ो‌ना भाइर‌स आएर‌ ने‌पालीहरूलाई ठाँगे‌ले‌ पनि छुँदै‌न । भर‌सक त्यस्तो‌ को‌र‌ो‌ना हाम्रो‌ दे‌शमा आउँदा पनि आउँदै‌न । जहाँ आफ्नो‌ मान सम्मान आदर‌ सत्कार‌ हुँदै‌न, त्यहाँ को‌ही मान्छे‌ नगए जस्तै‌ को‌र‌ो‌ना भाइर‌स…

Read More

झापा, ९ फागुन । मोरङ सुन्दरहरैचा–६ घर भई सुन्दरहरैचा भर्जना पुल स्थितमा डेरा गरी बस्ने नर बहादुर दर्जीको कोठाबाट ४ ग्राम ६६० मिलि ग्राम ब्राउन सुगर सहित ४ जना पक्राउ परेका छन । बिशेष सुराकका आधारमा हिजो साझ सँवा ७ बजे ईलाका प्रहरी कार्यालय बेलबारीबाट गस्तीमा खटिएको प्रहरी टोलीले नर बहादुर दर्जीको कोठामा खानतलासी गर्दा नर बहादुर दर्जी सहित सोही स्थानका आषिस ढकाल, आषिस मगर र रुपेश तामाङलाई ब्राउनसुगर सहित पक्राउ गरिएको उक्त कार्यालयले जनाएको छ। यसै गरी झापाको काँकरभिट्टा सिमाढाँट एरियाबाट २ ग्राम ब्राउनसुगर सहित २ जना पक्राउ परेका छन । हिजो अपरान्ह साँढे ३ बजे भारतको पानीट्यांकीबाट मे…

Read More

झापा, ९ फागुन । झापासहित देशभर आज आराध्यदेव शिवको पूजाआराधना गरी महाशिवरात्रि पर्व मनाइँदैछ । झापाको अर्जुनधारास्थित अर्जुनधारा जलेश्वरधाममा आज भक्तजनको घुइँचो लागेको छ । पूर्वको पशुपति नाथको नामले परिचित अर्जुनधारामा बर्सेनि शिवरात्रीको अवसरमा ठूलो संख्यामा छिमेकी जिल्ला मोरङ, सुनसरी, इलाम, पाँचथर लगायतबाट पूजा आजा गर्न आउने गरेका छन् । त्यस्तै, भारतको विभिन्न स्थानबाट समेत भक्तजन आउने गरेका छन् । त्यस्तै, झापाकै सतासीधाम, कनकाई धाममा समेत भक्तनजको घुइँचो लाग्ने गरेको छ । शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा शिव पुराणलगायत ग्रन्थमा वर्णित छ ।…

Read More

झिलझिले, ८ फागुन । तेस्रो सताक्षी गोल्डकपको बिहीबार भएको पहिलो सेमिफाइनल खेलमा थ्रि स्टार क्लब काठमाडौँ विजयी भएको छ । जितसँगै थ्रि स्टारले कम्तिमा तीन लाख रुपैयाँ पक्का गरेको छ । आयोजक सतासीधाम स्पोर्टिङ क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्दै थ्रि स्टार फाइनलमा प्रवेश गरेको हो । पहिलो हाफमा दुवै टिमबाट गोल हुन नसके पनि खेलको ५९ औँ मिनेटमा थ्रि स्टारका अनन्त तामाङले गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाए । मिक्चेन तामाङले प्रहार गरेको कर्नर किकलाई अनन्तले हेडरमार्फत उत्कृष्ट गोल गरेका थिए । त्यस्तै, खेलको ६० औँ मिनेटमा थ्रि स्टारका अशोक खवासको लामो प्रहार सतासीधामका गोल किप्पर मनोज प्रधानको हातबाट…

Read More

बिराटनगर, ८ फाल्गुन । जिल्ला प्रहरी कार्यालय सुनसरीमा कार्यरत प्रहरी जवान राज कुमार घिमिरे र इलाका प्रहरी कार्यालय धुलावारी झापामा कार्यरत प्रहरी जवान श्रीमान राई माघ महिनाको सर्वोत्कृष्ट प्रहरी (BEST POLICE OF THE MONTH) घोषित भएका छन् । विभागिय मुल्य–मान्यता, आदेश–निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लिन रही उच्च मनोवल र साहसकासाथ प्रतिबन्धित लागूऔषध ओसार–पसार, अवैध रुपमा बिभिन्न किसिमका खाद्यान्न सामानहरु तस्करीमा संलग्न व्यक्तिहरु एवं बिभिन्न आपराधिक क्रियाकलापमा संलग्न भई फरार रहेका अभियुक्तहरुलाई पक्राउ गरी कानूनी दायरामा ल्याउन सफल भई आम सर्वसाधारण नागरिकहरुलाई सुरक्षाको अनुभूति हुने गरी नागरीक समक्ष प्रहरीको छवि उच्च बनाउनुको साथै सर्वसाधारणमा सुरक्षाको अनुभूती…

Read More

इलाम, ८ फाल्गुन । इलाम देउमाई नगरपालिका–८ बस्ने १८ बर्षीय नबिन अधिकारीको खोलामा डुबेर मृत्यु भएको छ । आज दिउँसो १ बजे सोही नगरपालिका–९ स्थितमा रहेको गुनमुनेको माइखोलाको ड्याममा पौडी खेल्ने क्रममा एक्कासी डुबेर अधीकारीको मृत्यु भएको भन्ने निजका आफन्तले प्रहरी चौकी चिसापानीमा जानकारी गराउनसाथ प्रहरी टोली खटिन गई कानुनी कारबाही भईरहेको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ।

Read More

सुनसरी, ८ फाल्गुन । सुनसरी ईटहरी–१७ लबिपुर बस्ने ३७ बर्षीय नारायण कटुवाल लागुऔषध गाँजा सहित पक्राउ परेका छन । आज बिहान पउने ११ बजे ईलाका प्रहरी कार्यालय पकलीबाट गस्तीमा खटिएको प्रहरी टोलीले कटुवाललाई आफ्नै घरबाट गाँजा बेचिरहेको अवस्थामा ५ सय ग्राम गाँजा सहित पक्राउ गरिएको उक्त कार्यालयले जनाएको छ ।

Read More