झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

प्रकाश पौ‌डे‌ल मेचीनगर, २ पुस । सर‌कार‌ले‌ सन् २०२० लाई पर्यटन वर्ष मनाउने‌ घो‌षणा गर‌े‌सँगै‌ पर्यटन प्रवद्र्धनका लागि नयाँ–नयाँ पर्यटकीय गन्तव्यको‌ खो‌जी भइर‌हे‌को‌ छ । आन्तरि‌क पर्यटकका लागि पनि नयाँ गन्तव्य थपिन थाले‌का छन् । पर्यटन प्रवद्र्धन गनेर्‌ उद्दे‌श्यले‌ जिल्लामा र‌हे‌का सामुदायिक वनहरुसमे‌त पर्यटकका लागि नयाँ–नयाँ यो‌जना ल्याएर‌ पर्यटकीय स्थलको‌ निर्माणमा जुटे‌का छन् । हाल झापा जिल्लामा ६० वटा सामुदायिक वन छन् । पर्यटकीय क्षे‌त्रको‌ रुपमा प्रशस्त सम्भावना बो‌के‌का सामुदायिक वन झापामा दर्जनको‌ हार‌ाहारि‌मा छन् । र‌, पर्यटकीय क्षे‌त्रको‌ रुपमा समे‌त कहलिन थाले‌का छन् । जिल्लामा जामुनखाडी, सालवार‌ी, हाते‌माले‌, आदर्श नमुना, खुट्टे‌डाँगी, बाँसबार‌ी, थो‌प्ले‌विर‌ान, बहुवन, पाँचपो‌खर‌ी, सतासीधाम लगायतका सामुदायिक वन पर्यटकीय क्षे‌त्रको‌ रुपमा विकसित भइर‌हे‌का छन् ।…

Read More

— मुलुकमा समृद्धिको‌ भाका हालिएको‌ छ । समृद्धिको‌ त्यो‌ भाकामा लय भने‌ छै‌न । दे‌श समृद्ध र‌ नागरि‌क खुशी हुन भाकाअनुरुप लय पनि मिल्न जरुर‌ी हुन्छ । उद्दे‌श्य वा लक्ष्य सबथो‌क हो‌इन, तद्नुरुप कर्मशील नभएसम्मन् त्यो‌ उद्दे‌श्य तिर‌ो‌हित भइर‌हन्छ नै‌ । परि‌वार‌मै‌ पनि सदस्यहरूबीच सो‌च र‌ कार्यशै‌लीमा तादात्म्य कायम भएन भने‌ कलहको‌ वीजार‌ो‌पण हुन्छ र‌ त्यो‌ गृहस्थी चल्न सक्दै‌न । — दे‌श पनि एउटा ठूलो‌ घर‌ नै‌ हो‌ । त्यसका सदस्यहरूबीच घर‌मा अमनचयन कायम र‌ाख्दै‌ समुन्नत आगततर्फ डो‌¥याउन क्षमताअनुसार‌ कार्यविभाजन र‌ लक्ष्यके‌न्द्रित समर्पण अपरि‌हार्य हुने‌ हुन्छ । तर‌, विडम्बना के‌ छ भने‌, विवे‌कशील र‌ चे‌तनशील भनिने‌ मानिस प्राणीहरूमा सर्वश्रे‌ष्ठ भनिए पनि कत्र्तव्यपालनमा चुकिर‌हे‌को‌ छ, दायित्व निर्वाहमा धर्मर‌ाइर‌हे‌को‌…

Read More

झापा, २ पुस । झापा जिल्लामा पर्यटन क्षे‌त्रको‌ विकासका लागि सर‌कार‌ले‌ चालू आर्थिक वर्षमा १५ कर‌ो‌ड ७५ लाख रुपै‌याँ बजे‌ट विनियो‌जन गर‌े‌को‌ छ । प्रदे‌श नम्बर‌– १ को‌ उद्यो‌ग पर्यटन बन तथा वातावर‌ण मन्त्रालय मार्फत जिल्लाका ३७ वटा पर्यटकीय क्षे‌त्र विकासका लागि विनियो‌जित सो‌ बजे‌टबाट सबै‌ पालिकामा र‌हे‌का पर्यटकीय क्षे‌त्र विकासको‌ काम भइर‌हे‌को‌ पनि बताइएको‌ छ । बजे‌टमध्ये‌ सबै‌भन्दा बढी मे‌चीनगर‌सँग साझे‌दार‌ी गनेर्‌गर‌ी दुई कर‌ो‌ड तथा अन्य ३६ वटा पर्यटकीय क्षे‌त्र विकासका लागि १३ कर‌ो‌डभन्दा बढी बजे‌ट विनियो‌जन भएको‌ छ । भद्रपुर‌ नगर‌पालिका–१० मा पनेर्‌ चन्द्रगढी सिमसार‌ संर‌क्षण तथा पर्यापर्यटनका लागि २० लाख, भद्रपुर‌ नगर‌पालिका–१ मा र‌हे‌को‌ दियालो‌ पर्यावर‌णीय तथा पर्यटकीय सिमसार‌ क्षे‌त्र…

Read More

दमक, २ पुस । नेपाल सरकारको स्वामित्वमा रहेको दमक ८ स्थित ऐलानी जग्गा व्यक्तिको नाममा दर्ता गर्न खोजिएको बिषयमा आफनो गम्भिर ध्यानाकर्षण भएको नेपाली कांग्रेसले जनाएको छ । कांग्रेस क्षेत्र नम्बर ५ झापासहित प्रदेश तथा दमक नगर समितिको संयुक्त बैठकको निर्णयअनुसार अहिले देशैभरी भ्रष्टचारयुक्त काम हुदैआएको र दमकमा समेत यस्तै प्रकरण सार्वजनिक भएको भन्दै स्थानीय सरकार यस्ता विषयमा गंभीर नभएको आरोप लगाएको छ । नगरपालिकाले जनताको सरोकारको विषयमा काम गर्न नसकको पार्टीले निकालेको विज्ञप्तिमा जनाईएको छ । नगरपालिकाले सरकारी जग्गा संरक्षण गर्नु पर्ने भएपनि त्यसप्रति चासो नदेखाएकोमा आपत्ति जनाउदै विज्ञप्तिमार्फत ध्यानाकर्षण गरिएको उल्लेख छ । स्थानीय सरकारले राज्यको सम्पत्ति संरक्षण…

Read More

बिर्तामोड, २ पुस । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था बिर्तामोड सेवा केन्द्रको प्रतिनिधि छनौट कार्यक्रम मंगलबार समपन्न भएको छ । सर्वसम्मतरुपमा प्रतिनिधि छनौटको प्रयास गरिएपनि सहमति हुन नसकेपछि गोलाप्रथाद्वारा १० पुरुष र १६ महिला प्रतिनिधि छनौट गर्दै प्रतिनिधि छनौट भेला सम्पन्न भएको हो । सो अवसरमा संस्थाका असल बचतकर्ता कविता कार्की खड्का, असल ऋणी अम्बिका कार्की र उत्कृष्ट उद्यमी दीपा थापालाई जनही पाँचहजार नगदसहित सम्मानित गरिएको थियो । कर्यक्रमको अध्यक्षता गर्नुभएका सहाराका कोषाध्यक्ष डम्बर देउजाले संस्थाले आगामी बर्षका लागि प्रस्ताव गरेको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । बिर्तामोड सेवाकेन्द्रका प्रमुख घनश्याम रायले सेवाकेन्द्रको गतिविधिमाथि प्रकाश पार्नुभएको सो…

Read More

उदयपुर, २ पुस । उदयपुरको लिम्चुङबुङ गाउँपालिका–२ ज्यामिरे बस्ने ४० बर्षीय कुम्भ कुमारी कार्की, सुनकोशीमा हामफालेर बेपत्ता भएकी छन् । मंगलवार बिहान ११ बजे कार्की सुनकोशीमा हामफालेर बेपत्ता भएको भन्ने खबर प्राप्त भए संगै ईलाका प्रहरी कार्यालय लिम्चुङबुङबाट प्रहरी टोली खटि गई स्थानीयवासी समेतको सहयोगमा खोजतलास भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । यसैगरी सोलुखुम्बुको सोताङ गाउँपालिका–४ कि १३ बर्षीया बालिका निर्मला भुजेल रोक खोलाले बगाउँदा बेपत्ता भएकी छन् । मंगलवार बिहान १० बजे आफ्नै भाउजुलाई उपचार गराउन लैजादा खोला तर्ने क्रममा खोलाले बगाउँदा उनी बेपत्ता भएकी हुन् । बेपत्ता भएकी बालिकाको ईलाका प्रहरी कार्यालय सोताङबाट खटिएको प्रहरी टोली…

Read More

भद्रपुर, २ पुस । एक दशकदेखि डिभिजन वन कार्यालय झापाको परिसरमा रहेको चोरी तस्करीमा समातिएका तथा बेवारिसे अवस्थामा बरामद गरिएका काठ लिलाम बिक्री गरिएको छ । वन मुद्दामा बरामद गरिएका र पुराना काठ बिक्रीबाट कार्यालयले रु ७४ लाख राजश्व प्राप्त गरेको डिभिजन वन कार्यालय झापाका प्रमुख विष्णुलाल घिमिरेले बताउनुभयो । उहाँका अनुसार साल जातको काठ दुई हजार ८९० घनफिट र अन्यजातको ६१६ घनफिट गरी तीन हजार ५०६ घनफिट काठ लिलाम बिक्री भएको थियो । उहाँले सरकारले तीन ग्रेडमा राजश्व मूल्य तोकेको बताउँदै सोहीअनुरुप नै लिलाम बिक्री गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार सुखवा ए, बी र सी ग्रेडको प्रतिघनफिट रु…

Read More

काठमाडौँ, २ पुस । ‘बधाई आजै दिऊँ कि पछि ?’ कुरा पक्कापक्की नै भएको त छैन तर आइतबार सानेपा हाइटस्थित होटल समिटको एक जमघटमा पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ र प्रमुख प्रतिपक्षी दल काँग्रेसका नेता रमेश लेखेकले यसो भन्दै जिस्काइरहँदा ‘बधाई’ पाउने पर्ने पात्रचाहिँ मुसुमुसु हाँस्दै थिए, आजको जनासाप्ताहिकमा खबर छापिएको छ । पूर्वमाओवादीको असन्तुष्टिका बाबजुद संसद चलाउने परिपक्व व्यक्तिको नाममा मोटामोटी सहमति जुटेको संकेत मिल्दैछ । सभामुखको हकमा सदन चलाउने परिपक्व र अनुभवी पात्र तय गरौँ भन्नेमा लगभग कुरा मिलेको स्रोतले बतायो । एकताको सन्देश दिने गरी अन्य जिम्मेवारी दिने कुरामा पूर्वएमालेबाट प्रतिबद्धता जनाएपछि त्यस्तो वातावरण बन्न लागेको हो । सहमति…

Read More

झापा, २ पुस । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमका निर्देशक तथा प्रवक्ता वीरेन्द्र गोइतले मंगलबार राति १२ बजेदेखि लागू हुने गरी डिजेल र मट्टीतेलको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर एक रुपयाँले वृद्धि गरिएको जानकारी दिएका हुन् । उनले पेट्रोलियम पदार्थको नयाँ अन्तर्राष्ट्रिय बजार मूल्य बढेकाले नेपालमा पनि पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्यविधि, २०७१ अनुसार मूल्य बढाइएको जानकारी दिए । निगमले डिजेल र मट्टीतेलको खुद्रा मूल्य वृद्धि गरे पनि पेट्रोल, हवाई इन्धन र एलपी ग्यासको खुद्रा विक्री मूल्य भने यथावत नै राखिएको उनले जानकारी दिए ।

Read More

जहिले पनि चर्चा मन पराउने बलिउड अभिनेत्री अदा शर्मा सामाजिक संजालमा निकै सक्रिय रहने गरेकी छन् । उनले दैनिकजसो आफ्नो नयाँ फोटो र भिडियो सामाजिक संजालमा शेयर गरिरहेकी हुन्छिन् । यसै क्रममा केही दिन अगाडि उनले आफ्नो इन्स्टाग्राममा आफ्नो बोल्ड फोटो शेयर गरेकी थिइन् । उनको हट स्वरुपलाई समाजिक संजालमा निकै मन पराइएको छ ।

Read More