
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Browsing: साहित्य
द्रोण अधिकारी गुयेलीवि सं २००२ साल मङ्सीर २९ गते साँगादिन ताप्लेजुङ्मा जन्मिएका नकुलकाजी नेपाली साहित्य लेखनमा वि सं २०१९ सालमा…
गोविन्द कोइरालाशीर्षकमा लेखिएको जस्तो ‘मैले खोजेको देश’ एक गद्य कवितामा रचनाकार राजेश ढुंगानाले आफ्नो दोस्रो कृतिका रुपमा २०८१ साल बैशाख…
बिर्तामोड, १२ साउन । उपन्यासकार क्रान्ति पराजुलीको दोस्रो उपन्यास प्रिय स्वप्नद्रस्टाको परिचर्चा कार्यक्रम झापामा सम्पन्न भएको छ । कार्यक्रममा वीरता…
राजेश ढुङ्गानातिमीलेजो देख्यौमत्यो हुन सकिनअपशोच !तिमीलेजुन देख्न सकिनौमत्यो मात्र हुन सकें !
राजेश ढुंगानाबद्रिया अर्थात् बद्री डोमको मुखबाट एकाबिहानै ह्वास्स रक्सीको गन्ध आयो । बिहान उठेपछि एक गिलास रक्सी खान थालेर मात्र उसको…
भद्रपुर, ९ बैशाख । महाकाव्यकार रघुनाथ राधाशरण रिमाल अपूर्णको शप्तदश संस्कार नामक महाकाव्य विमोचन गरिएको छ । लेखनाथ पुस्तकालय चन्द्रगढीको…
राजेश ढुंगानामअहिलेसम्मकोमानव सभ्यताको उचाइमाएउटानयाँ इँट्टा थप्नेनयाँ यात्रा प्रारम्भ गर्नस्वयम्मानव सभ्यतालाईलिलामीमा राखिरहेछु यतिबेलाममानव सभ्यताकोटाकुरामा उभिएरचिच्याइ–चिच्याइमान्छे बिक्रीकोग्राहक खाजिरहेछुबिक्रीमा छ मान्छेनगद नभए उधारोमै…
बिर्तामोड, २५ चैत । बिक्रम सम्वत २०८१ को पहिलो सूर्योदयभन्दा अघिल्लो साँझ नेपथ्य पूर्वी नेपालको बिर्तामोडमा प्रस्तुत हुनेभएको छ ।…
देवेन्द्र किशोर ढुङगानातिमी नारी हौ, तिमी नारी हौ,तिमी नारी हौ, तिमी नारी हौ।सृष्टिको तिमी अनुपम भेट हौस्वयं तिमी ईश्वरको न्यारी…
देवेन्द्र किशोर ढुङगाना फुर्सत छैन कसैलाईकसैका लागि आजकलबेशर्म छ दुनियाँ बढ़ीघातक छ आजकलमतलबि छ दुनियाँकहाँ छ यहाँ उसूल जो,कागति चूसेर…