Browsing: साहित्य

भद्रपुर, १४ भदौ । वर्तमान साहित्य प्रतिष्ठान, भद्रपुर–१० को २९औँ वार्षिकोत्सव विविध साहित्यिक तथा सांस्कृतिक कार्यक्रमसहित चन्द्रगढीमा सम्पन्न भएको छ…

राजेश ढुंगानानउदाउनेसूर्यका आशामामैलेछट्पटाएरसिङ्गै एउटा अनिदो रातकटाएको छुरातभरिजाग्राम बसेरमैले खोजेको बिहानको सूर्यनउदाउँदै किन यसरीअस्ताएको छ ? मेरो माटोमासधैँ अन्धकार छमेरो देशमासधैं…

देवेन्द्र किशोर ढुङ्गाना देवानगञ्जमा गोली चल्योतर एउटा शरीर ढल्यो ,घाइते भए विश्वास,रगताम्य भए मनहरू,आँसुलेभिज्यो अनुहारहरु। पर्खालमा लेखिएका नाराहरूलेसोधिरहेका थिए—”किन भाइले…

तोमनाथ उप्रेतीसामाजिक सञ्जाल मानव इतिहासको सबैभन्दा ठूलो सञ्चार क्रान्ति हो। यसले ज्ञान, सूचना र विचारलाई केही सेकेन्डमै विश्वभर पुर्‍याउने क्षमता…

झापा, ६ असार । झापाको चन्द्रगढीमा अग्रज झापाली स्रष्टा प्रकाश बुढाथोकीको एकल कविता वाचन कार्यक्रम सम्पन्न भएको छ । भद्रपुर…

भद्रपुर, १५ जेठ । झापाको भद्रपुर नगरपालिकामा विद्यालयस्तरका विद्यार्थीलाई लक्षित गरेर ३ दिने नाट्यशाला तथा साहित्य प्रशिक्षण सुरू गरिएको छ…

देवेन्द्र के. ढुङ्गाना  नागरिकता पुरिएको बस्तीमा माटोले चिच्याइरहेको छ— ‘हामी छौँ, हामी जिउँदै छौँ!’ सिमसिम पानीले धोइरहेको छैन पीडा, बरु…

भद्रपुर, १२ बैशाख । कोशी प्रदेशस्तरीय बहुभाषिक सांस्कृतिक महोत्सव झापाको सदरमुकाम भद्रपुरमा सम्पन्न भएको छ । कोशी प्रदेशका ११ जिल्लाका…

मेचीनगर, १२ बैशाख । साहित्य सर्जक नरेन्द्रप्रकाश सिटौलाद्वारा लिखित तेस्रो कृति सन्देश आज धुलाबारीमा लोकार्पण गरिएको छ । त्रिफला राष्ट्रिय…