झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, २६ साउन । आज देशभर ४९०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि सोमबार देशभर ३ हजार ६५१ जनामा संक्रमण पुष्टि भएको थियो । स्वास्थ्य मन्त्रालय अनुसार १९ हजार १२३ जनामा गरिएको परीक्षणमा ४९०४ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै सोही अवधिमा ३५ जनाको मृत्यु भएको छ भने २११५ जना संक्रमणमुक्त भएका छन् । यससँगै देशभर कोरोना संक्रमितको संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ७ लाख २० हजार नाघेको छ भने एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ७१ हजार १९८ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये हालसम्म ६ लाख ७३ हजार १९८ जना निको भएका छन् भने १० हजार…

Read More

झापा, २६ साउन । झापाको मेचीनगरस्थित निन्दा खोलामा आज बिहान एक महिलाको शव फेला परेको छ । मेचीनगर–१५ भिण्डीबस्तीकी ६० वर्षीया सलकी भेसरा (मुर्मू) को शव खोलाको बीचमा फेला परेको जिल्ला प्रहरी झापाका प्रवक्ता राकेश थापाले जानकारी दिनुभयो । खोलाको बीचमा घोप्टो परेको अवस्थामा महिलाको शव देखेपछि स्थानीयबासीले प्रहरी चौकी ज्यामिरगढीमा खबर गरेका थिए । शवको पहिचान नखुले पनि मृतककी छोरा हुपना मुर्मूले उक्त शव आफ्नो आमाको भएको भनी सनाखत गरेको उहाँले बताउनुभयो । “शव पोष्टमार्टमका लागि मेची अस्पताल पठाएका छौँ”, उहाँले भन्नुभयो, “घटनाबारे अनुसन्धान भइरहेको छ ।” त्यस्तै, आइतबार ७ः३० बजे झापा गाउँपालिका पन्थापाडास्थित बिरिङ खोलामा एक युवाको शव…

Read More

सुनसरी, २६ साउन । जिल्ला प्रहरी कार्यालय सुनसरीले गएको एक महिनाको अबधीमा बिभिन्न मुद्धाका २३८ जना फरार प्रतिबादीहरुलाई पक्राउ गरि अदालतमा पेश गरेको छ । जसमा ५ दिन देखी २० बर्ष सम्म कैद सजाय तोकिएका प्रतिबादीहरु छन् । श्रावण १ गते देखी हाल सम्म सम्मानित सुनसरी अदालतबाट कैद र जरिवाना तोकी फैसला भएका तर तोकिएको सजाय भुक्तान नगरी फरार रहेका अभियुक्तहरुलाई खोजतलास गरी सम्मानित जिल्ला अदालतमा पेश गरेको हो । कर्तव्य ज्यान, डाँका, अपहरण तथा शरिर बन्धक, कुटपिट, चोरी, किर्ते, जालसाजी, लागुऔषध, ज्यान मार्ने उद्योग, भ्रष्टचार आदीमा सजाय तोकी फरार रहेका प्रतिवादीहरुबाट ४९ वर्ष कैद सजाय फर्छ्योट भएको छ भने…

Read More

झापा, २६ साउन । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ हजार ७१ जनामा कोरोना संक्रमण भएको छ । १ हजार ६२० जनाको पीसीआर परीक्षणगर्दा ५२८ र १ हजार ७५३ जनाको एन्टिजेन परीक्षणगर्दा ५४३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १८१, झापामा १७९, सुनसरीमा १३७, धनकुटामा १०, इलाममा ५, उदयपुर र संखुवासभामा ३–३, पाँचथर र भोजपुरमा २–२ र प्रदेश १ बाहिरका ६ जनामा संक्रमण देखिएको छ । मोरङको लेटाङमा ४८, विराटनगरमा ४२, बेलबारीमा २१, सुन्दरहरैचामा २०, पथरीशनिश्चरेमा १८, केराबारीमा ९, उर्लाबारी र स्थानीय तह नखुलेका ७–७, कानेपोखरीमा ३, ग्रामथानमा २, बुढीगंगा,…

Read More

भद्रपुर, २६ साउन । रोटरी क्लव अफ भद्रपुरले ट«ाफिक प्रहरी कार्यालय चन्द्रगढीलाइ एक थान स्मार्ट टेलिभिजन हस्तान्तरण गरेको छ । ट«ाफिक प्रहरी कार्यालय चन्द्रगढीको सभाकक्षमा आज आयोजित संक्षिप्त कार्याक्रमका वीच ३२ इन्चको स्मार्ट टि भि हस्तान्तरण गरीएको हो । मपसेका कारण पक्राउ परेका तथा ट«ाफिक नियम उल्लंघन गरेकाहरुलाइ सचेतना कक्षा लिन सहयोगी सामग्रीको रुपमा उक्त टि भिको प्रयोग गरिने चन्द्रगढीका ट«ाफिक इन्चार्ज जनक तिम्सिनाले वताउनुभयो । सो सामग्री रोटरी क्लव अफ भद्रपुरका अध्यक्ष विगत ओझा लगायत रोटरीयनहरुले इन्चार्ज तिम्सिनालाइ हस्तान्तरण गरेका हुन ।

Read More

सुनसरी, २६ साउन । सुनसरी इनरुवा नगरपालिका–४ पुर्व–पश्चिम राजमार्गमा पर्ने ईनरुवा बसपार्कबाट कारमा सवार चार जनालाई लागूऔषध ब्राउन सुगर सहित पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सप्तरी हनुमाननगर कंकालिनी–१४ का २० बर्षीय अमोदकुमार यादव, सप्तरी तिलाठी कोलारी–४ का २० बर्षीय ईनर कुमार मुखिया, सप्तरी रामपुर मलहनिया–१४ का २४ बर्षीय बिनोद कुमार कामत, सप्तरी तिलाठी कोलारी–४ का १९ बर्षीय रमेश मुखिया र कार चालक तिलाठी कोलारी–४ का २२ बर्षीय फुल कुमार मुखिया रहेका छन् । हिजो बेलुका ८ बजे बिशेष सुचनाको आधारमा लागूऔषध नियन्त्रण व्यूरो विराटनगर र जिल्ला प्रहरी कार्यलाय सुनसरीबाट खटिएको प्रहरी टोलीले पश्चिमबाट आउदै गरेको बा १४ च ६१४५…

Read More

भद्रपुर, २६ साउन । मेची नदीले एउटा मुख्य सीमा पिलर बगाएको छ। नदीले कचनकवल गाउँपालिका–५ स्थित पाठामारीमा ११२ नम्बर सीमा पिलर बगाएको सशस्त्र प्रहरी बल नेपाल २ नम्बर गण झापाका प्रवक्ता तथा डिएसपी प्रेमबहादुर भण्डारीले जानकारी दिए। नदीले पाठामारीको तटीय क्षेत्र कटान गर्ने क्रममा सोमबार दिउँसो ४ बजे नेपाल–भारतको एउटा मुख्य सीमा पिलर बगाएको डिएसपी भण्डारीले बताए। मेचीमा पानीको बहाव बढेपछि नदी आसपासका रहेका दुई दर्जन बढी सानो सीमा पिलर पनि डुबानमा परेका उनले जनाकारी दिए। नदीले तटीय क्षेत्र कटान गर्नेमा क्रममा केही दिनअघि मात्र पिलर नजिकै रहेका रुखहरू बगाएर लगेको थियो। स्थानीय कमल गणेशले भने, ‘त्यसबेला पिलर मात्र बाँकी…

Read More

पार्थ मण्डलभद्रपुर, २६ साउन । भद्रपुर नगरपालिकाको २ करोड ६२ लाख ५२ हजार ६ सय २ रुपैयाँ बजेट फ्रिज भएको छ । गत आर्थिक वर्ष २०७७/०७८ मा सङ्घीय सरकारको सशर्त अनुदानतर्फको चालु र पुँजीगत गरी २ करोड ३१ लाख २९ हजार १ सय २३ रुपैयाँ र प्रदेश सरकारको समपूरक अनुदानतर्फको ३१ लाख २३ हजार ४ सय ७९ रुपैयाँ गरी कुल २ करोड ६२ लाख ५२ हजार ६ सय २ रुपैयाँ बराबरको बजेट फ्रिज भएको नगरपालिकाका लेखा अधिकृत सुभाष भट्टराईले जानकारी दिए । फ्रिज भएको बजेट सङ्घीय र प्रदेश सरकारलाई फिर्ता पठाइसकेको उनले बताए । सङ्घीय सरकारको सशर्त अनुदान चालुतर्फ लघु…

Read More

वि.सं.२०७८ साल साउन २६ गते । मंगलबार । ईश्वी सन् २०२१ अगष्ट १० तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । श्रावण शुक्लपक्ष । तिथि– द्वितीया, बेलुकी ०६ बजेर १० मिनेट उप्रान्त तृतीया । नक्षत्र– मघा, बिहान १० बजेर ५४ मिनेट उप्रान्त पूर्वाफाल्गुनी । योग– परिध, बेलुकी १० बजेर ३१ मिनेट उप्रान्त शिव । करण– बालव, बिहान ०६ बजेर ३० मिनेट उप्रान्त कौलव, बेलुकी ०६ बजेर १० मिनेट उप्रान्त तैतिल । आनन्दादिमा–काल योग । चन्द्रराशि–सिंह । मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) अध्ययनमा प्रशस्त समय दिए पनि कमसल नतिजामा चित्त बुझाउनु पर्ने समय रहेको छ ।…

Read More

झापा, २६ साउन । धौबादी फलाम कम्पनी लिमिटेडले नवलपुरको धौबादीमा रहेको खानीको सम्भाव्यता अध्ययन र विस्तृत आयोजना प्रतिवेदन डीपीआर तयार गर्न विभिन्न ६ ओटा कम्पनी छनोट गरेको छ । भारत, चीन, दक्षिण अफ्रिका र अस्ट्रियाका ६ ओटा कम्पनी छनोट गरिसकेको छ र उनीहरूलाई यसै हप्ता आर्थिक तथा प्राविधिक प्रस्ताव बुझाउने समय तोकिएको छ । कम्पनीले आह्वान गरेको टेन्डरमा यी कम्पनीसहित ११ कम्पनीले आवेदन दिएका थिए । तीमध्ये कम्पनीले ६ ओटालाई छनोट गरेको हो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत ९सीईओ० डा।जनकबहादुर चन्दले साउन पहिलो हप्ता ती कम्पनीहरू छनोट गरिएको जानकारी दिए । यी छनोट भएका कम्पनीमध्ये एउटा कम्पनीलाई सम्भाव्यता अध्ययन र…

Read More