
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Browsing: स्थानीय खबर
बुधबारे, २५ असोज । तीनतले सामुदायिक वन उपभोक्ता समिति बुद्धशान्तिले आप्mना २२ उपभोक्ता परिवारका युवायुवतीहरुलाई मोटर ड्राइभिङ तालिम दिने भएको…
सान नेपाल गौरादह, २५ असोज । युवाहरुको विदेशमोह बढ्दै गएको समयमा झापा गौरादहका युवा आप्mनै ठाउँमा विकल्प खोज्न थालेका छन्…
बिर्तामोड, २५ असोज । झापाको मेचीनगरस्थित काँकरभिट्टाबाट प्रहरीले हतियार, विस्फोटक पदार्थ र लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ…
फिक्कल, २५ असोज । इलामबाट सञ्चालित सुपरमाई हाइड्रो प्रालीले परीक्षण उत्पादन शुरु गरेको छ । इलाम नगरपालिका–५ वरबोटे र माईजोगमाई–…
बिर्तामोड, २४ असोज । झापाको बिर्तामोडस्थित वीरता जेसीजले दुई लाख रुपैयाँको अक्षयकोषसहित दुई जना पूर्व अध्यक्षको स्मृतिमा पुरस्कारको स्थापना गरेको…
सुरुङ्गा, २४ असोज । झापाका विभिन्न मदरसाहरुमा अध्यापन गराउँदै आएका शिक्षक मोलबीहरुका लागि तीन दिने आधारभूत उर्दू नेपाली पाठ्यक्रमका बारेमा…
भद्रपुर, २४ असोज । दशैं लक्षित गरी भद्रपुरमा मिनी महोत्सव सुरु भएको छ । एक्टिभ मिडिया काठमाडौँको आयोजनामा भद्रपुर दशैं…
भद्रपुर, २४ असोज । देवी पञ्चकन्या मन्दिर भद्रपुर–१० देउनियाँको व्यवस्थापन समितिको अध्यक्षमा यादवप्रसाद भट्टराई सर्वसम्मत चयन भएका छन् । जमरे…
बनियानी, २४ असोज । नेपालकै होचो स्थानमा रहेको झापाको कचनकवल गाउँपालिका बुधबार खुला दिसामुक्त घोषणा गरिएको छ । ५ हजार…
सन्तोष शर्मा झापा, २४ असोज । नेपालीहरुको महान चाडपर्व दशैं, तिहार र छठ नजिकिएको छ । अखाद्यवस्तु बिक्री वितरण, मिसावट,…