Browsing: राजनीति

काठमाडौँ, २४ फागुन । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का वरिष्ठ नेता माधवकुमार नेपालले चिन्तन र विचारलाई परिवर्तन नगरेसम्म संविधानमा भएका…

काठमाण्डौ, २४ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कारण आफूहरुलाई पनि…

रुपन्देही, २४ फागुन । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशका सबै संरचना अपांगमैत्री बन्ने बताउनुभएको छ । प्रथम प्र्रदेशस्तरीय…

विराटनगर, २४ फागुन । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले संविधानले अनुमति नदिने कुनै पनि काम हुन नदिने बताउनुभएको छ ।…

बनियानी, २४ फागुन । पूर्वराजा ज्ञानेन्द्र शाह र नेपाल कम्युनिष्ट पार्टीका नेता राम कार्कीबीच भेटघाट भएको छ । झापाबाट काठमाडौँ…

काठमाडौं, २२ फागुन । नेपाल कम्ष्युनिस्ट पार्टी ९नेकपा० अध्यक्ष पुष्पकमल दाहालले विगत केही दिनयता सरकारको कामकारबाहीको निराशाजनक अधिव्यक्ति दिइरहेका छन्…

विराटनगर, २२ फागुन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका नेता शेखर कोइरालालाई आफूले जथाभावी नबोल्न सम्झाएको भए पनि उनले…

ललितपुर, २३ फागुन । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सरकारले निजामती कर्मचारीलाई यसअघि दिँदै आएको कुनै पनि सेवासुविधा…

विराटनगर, २३ फागुन । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले आपूm कार्यकाल लम्ब्याउने पक्षमा नरहेको बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज…