
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Browsing: समाज
झापा, १९ असोज । पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार ४४० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोमबारको…
बिर्तामोड, १९ असोज । कोरोना भाइरस (कोभिड–१९) को कारण विगतमा झै यस वर्ष भद्रपुर–१० स्थित काली मन्दिरमा सार्वजनिक जमरा नराखिने…
मोरङ, १९ असोज । मोरङ सुनवर्सी–२ का २० वर्षीय सुनिल खत्वेको मोटरसाईकल दुर्घटनामा परी मृत्यु भएको छ । हिजो साझँ…
झापा, १९ साउन । झापाको विर्तामोड नगरपालिका–५ मा कोरोना सङ्क्रमणका कारण एक वृद्धको मृत्यु भएको छ । बयासी वर्षीय वृद्धको…
विराटनगर, १९ असोज । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एक कोरोना भाइरस संक्रमित पुरुषको मृत्यु भएको छ…
काठमाडौँ, १९ असोज । बेलायको भ्याक्सिन टास्क फोर्सका अध्यक्ष केट बिङ्घमले देशमा कोरोना भाइरसविरुद्धको खोप सबैका लागि उपलब्ध हुन नसक्ने…
झापा, १९ असोज । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९) को प्रकोप बढ्दै गएकोले दशैंँमा एक अर्को ठाउँमा आवतजावत…
काठमाडौं, १९ असोज । नेपाल चिकित्सक संघले आइतबार डा। गोविन्द केसीको माग सम्बोधनका लागि वार्ता टोली गठन गर्न सरकारलाई ७२…
झापा, १९ असोज । सत्तारुढ दल नेकपाका दुई अध्यक्ष मन्त्रिपरिषद् पुनर्गठनको छलफलमा रहेका बेला नयाँ अर्थमन्त्रीमा विष्णु पौडेलको सम्भावना उच्च…
बिर्तामोड, १८ असोज । झापामा आज १९ जनामा कोरोना पुष्टि भएको छ । जिल्लाको बिर्तामोडमा ८, दमकमा ९, कमल र…