
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Browsing: समाज
भद्रपुर, १ कात्तिक । गाईको संरक्षण–सम्बद्र्धनमा जुटेका गौशालालाई सहयोग गदैर् गौरक्षा गनेर् उद्देश्यले नेपाल गौ संरक्षण समिति झापाको तदर्थ समिति…
मोरङ, १ कात्तिक । मोरङको बिराटनगर महानगरपालिका–१५ बाट लागुऔषधसहित १ जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यलय रानीबाट खटिएको…
सुनसरी, १ कात्तिक । सुनसरीको गढी गाउँपालिका–२ का ५२ बर्षीय थुवा भनिने भुमीसुधार माझीको आगलागीमा परी मृत्यु भएको छ ।…
तेह्रथुम, १ कात्तिक । तेह्रथुमको फेदाप गाउँपालिका–१ माझीगाउँ बस्ने ६४ बर्षीय बिरबहादुर माझी तमोर नदीले बगाएर बेपत्ता भएका छन् ।…
झापा, ३० असोज । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहलाई सामुदायिक विद्यालयमा शिक्षक नियुक्त गर्ने अधिकार नभएको उल्लेख…
काठमाडौं, ३० असोज । धार्मिक विधिबाट उपचारका नाममा गुम्बामा लगेर युवतीहरुको यौन शोषण गरेको आरोपमा उच्च अदालत पाटनले एक लामालाई…
बिर्तामोड, ३० असोज । बिर्तामोड नगरपालिकाका नगरप्रमुख ध्रुवकुमार शिवाकोटीले छिमेकीको जग्गा मिचेको आरोप लागेको छ । नगरप्रमुख शिवाकोटीले संधियार सञ्जना…
राजेन्द्र गौतमझापा, ३० असोज । विकास हुँदैछ, गाउँको मुहार फरिँदैछ । तर, मानिस धमाधम बसाईं सरिरहेका छन् । गाउँको खुल्लापन…
मोरङ, २९ असोज । मोरङको सुन्दरहरैचा नगरपालिका–७ गोठगाउँबाट तास खेलिरहेका १५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । मंगलबार साँझ ६…
बिर्तामोड, २८ असोज । ३८ क्विन्टल सुन तस्करी तथा सनम शाक्य हत्या मुद्दामा अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन इन्टरपोलले रेड कर्नर…