
झापा, २४ असार । इजिप्टविरुद्ध रोमाञ्चक पुनरागमन गर्दै साविक विजेता अर्जेन्टिना फिफा विश्वकप–२०२६ को क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
अमेरिकाको एटलान्टा स्टेडियममा बुधबार भएको खेलमा अर्जेन्टिनाले इजिप्टलाई ३–२ ले पराजित गरेको हो । इजिप्टले यासेर इब्राहिम र मुस्तफा जिकोको गोलमा २–० को अग्रता बनाएको थियो ।
तर, त्यसपछि क्रिस्टियन रोमेरो र लियोनेल मेस्सीले लगातार गोल गर्दै खेल बराबरीमा ल्याए । दोस्रो हाफको अतिरिक्त समयको ९०ं३औँ मिनेटमा एन्जो फर्नान्डेजले निर्णायक गोल गर्दै अर्जेन्टिनालाई रोमाञ्चक जित दिलाए ।
Facebook Comments Box


