
झापा, ८ साउन । आज सुनचाँदीको भाउ घटेको छ ।
सुनको भाउ तोलमा ५ हजार ८०० र चाँदीको भाउ तोलमा १५५ रुपैयाँले घटेको छ । सुनको भाउ तोलाको २ लाख ८५ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै चाँदीको भाउ ४ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ ।
हिजो सुन तोलाको २ लाख ९१ हजार ३०० र चाँदीको भाउ तोलाको ४ हजार ५०५ रुपैयाँ थियो ।
Facebook Comments Box


