
झापा, १८ साउन । यस वर्षको साउनको तेस्रो सोमबार आज बिहानैदेखि झापासहित देशभरका शिवालयमा दर्शनार्थीको घुइँचो लागेको छ ।
बिहानदेखि नै झापाको अर्जुनधारा जलेश्वरधाम, कोटीहवन, सताक्षीधाम लगायतका मन्दिरमा साउने झरीको पनि वास्ता नगरी भक्तजन बिहानैदेखि मन्दिरमा दर्शनका लागि आएका छन् ।
Facebook Comments Box


