
संखुवासभा, १९ चैत । संखुवासभाको धर्मदेवी नगरपालिका–६ का ५१ वर्षीय जंग बहादुर जिमिको घरबाट लडेर मृत्यु भएको छ ।
चैत्र १८ गते बिहान ११ बजे आफ्नै घर अगाडी ढुङ्गा निकाल्ने क्रममा चिप्लिएर लडेका जिमीलाई उपचारको लागी वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपा पठाइएकोमा उपचारको क्रममा हिजो राती साँढे ७ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

