
भद्रपुर, १३ बैशाख । आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि झापाको भद्रपुरमा २५४ जनाले उम्मेदवारी दिएका छन् । आइतबार र सोमबार दुई दिनमा आठ नगर प्रमुख र सात उपप्रमुखसहित २५४ जनाको उम्मेदवारी परेको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ ।
त्यस्तै वडाध्यक्षमा ५७, महिला सदस्यमा ४७, दलित महिला सदस्यमा ४० र खुला सदस्यमा ९५ जनाको उम्मेदवारी परेको छ ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



