
भद्रपुर, १ जेठ । झापाको भद्रपुर नगरपालिकामा वडा नं. २ को २२०० मत गणना गर्दा नगर प्रमुखमा रुख ८२४, सूर्य ६२९ र हलो ५४८ मत पाएको छ ।
त्यस्तै, उउप्रमुखमा हसिया हथौडा ७२९, सूर्य ६१०, हलो ५७६ मत पाएको छ ।
यस्तै वडा नं. २ को वडाध्यक्षमा रुखले ७३५, सूर्यले ७०५ र हलोले ५५० मत पाएको छ ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



