
झापा, २० असोज । जनता समाजवादी पार्टी (जसपा) छाडेर कांग्रेसमा प्रवेश गरेकी चन्दा चौधरीलाई समानुपातिक तर्फको उम्मेदवार बनाइएको छ । पार्टी प्रवेश गरेको चार दिनमै (असोज १६ गते) कांग्रेसले चन्दालाई समानुपातिक उम्मेदवारको सूचीमा राखेको हो ।
असोज ३ गते निर्वाचन आयोगको पेस गरिएको समानुपातिक उम्मेदवारको बन्दसूची संशोधनका क्रममा कांग्रेसले चन्दाको नाम पनि समावेश गरेको छ ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



