
झापा, ५ मंसिर । झापाको निर्वाचन क्षेत्र नं. २ मा ११६०९ मतगणना भएको छ । जसमा एमालेको अग्रता कायमै रहेको छ ।
एमालेका प्रतिनिधिसभा सदस्यका उम्मेदवार देवराज घिमिरेले ३९७० मत ल्याएका छन् भने स्वतन्त्र उम्मेदवार भद्र प्रसाद नेपाल (स्वागत) ले ३२५० मत र सत्ता गठबन्धनका उम्मेदवार हरिकुमार रानामगरले २३२४ मतका साथ तेस्रो स्थानमा छन् ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



