
झााप, ६ मंसिर । प्रदेश १ मा मतगणना भइरहेकामध्ये २२ निर्वाचन क्षेत्रको ताजा मत परिणाममा एमालेको धेरै क्षेत्रमा अग्रता देखिएको छ । २२ निर्वाचन क्षेत्रमध्ये प्रदेश १ मा ९ क्षेत्रमा एमाले, ५ स्थानमा कांग्रेस, ३ स्थानमा माओवादी, २÷२ स्थानमा राप्रपा र रास्वपा, १ स्थानमा स्वतन्त्र अगाडि छन् ।
अन्य ९ निर्वाचन क्षेत्रको मतगणनाको अपडेट छैन । निर्वाचन आयोगको वेभसाइटमा उल्लेख भएको विवरण अनुसार सुनसरीको ३ र ४ नम्बर क्षेत्र, सोलुखुम्बु, संखुवासभा, तेह्रथुम र ताप्लेजुङको मतगणना अपडेट छैन ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



