
भद्रपुर, ६ मंसिर । झापा क्षेत्र नं. ३ मा चुनाव चिह्न हलोले अग्रता कायमै राखेको छ । ४३९४ मतका साथ हलो अग्रस्थानमा छ भने ३१५८ मतका साथ चुनाव चिह्न रुखले पछ्याइरहेको छ ।
यस्तो छ प्राप्त मतको विवरण

Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



