
झापा, ६ कात्तिक । झापा क्षेत्र नं. २ मा एमालेका प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार दुई हजार बढी मतले अग्रस्थानमा छन् । ३९६५० मत गन्दा घिमिरेले १३०५४ मत प्राप्त गरेका छन् भने स्वतन्त्र उम्मेदवार स्वागत नेपालले ११९८३ मत पाएका छन् ।
त्यस्तै लोकतान्त्रिक बाम गठबन्धनका हरिकुमार राना ६८०० मतले तेस्रो र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रुद्रप्रसाद गिरी ३८७९ मतका साथ चौथो स्थानमा छन् ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



