
बिर्तामोड, ७ मंसिर । झापा क्षेत्र नं १ प्रदेश (१) मा सत्ता गठबन्धन अन्तर्गत नेपाली कांग्रेसका उम्मेदवार गोपाल तामाङ विजयी भएका छन्।
निकटतम प्रतिस्पर्धी एमालेका रविन कोइरालालाई ४३८८ मतले हराउँदै तामाङ विजयी भएका हुन् । तामाङले २३०४५ मत पाउँदा कोइरालाले १८६५८ मत पाएका छन् । कोइराला एमालेका केन्द्रीय सदस्य तथा तत्कालीन संविधानसभा सदस्य पनि हुन्।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



