
भद्रपुर, ७ मंसिर । झापा क्षेत्र नं. ३ को प्रदेशसभा २ मा एमालेका छविलाल चुडाल विजयी भएका छन् ।
चुडाल १९ हजार ८७५ मतका साथ विजयी भएका छन् भने उनका निकटम् प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र) का पूर्णसिंह राजवंशीले १३ हजार ८३३ मत प्राप्त गरेका छन् ।

Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



