
झापा, ९ मंसिर । प्रतिनिधिसभा निर्वाचनमा प्रदेश १ मा नेकपा एमालेकै दबदबा देखिएको छ । यस्तो छ जीतको अवस्था –
नेकपा एमालेबाट विजयी तथा अग्रता लिएका क्षेत्रहरू
१) योगेश भट्टराई, ताप्लेजुङ (विजयी)
२) केपी शर्मा ओली, झापा ५ (विजयी)
३) राजेन्द्रकुमार राई, धनकुटा (विजयी)
४) मानबीर राई, सोलुखुम्बु (विजयी)
५) अम्बर बहादुर रायमाझी, उदयपुर २ (विजयी)
६) बसन्तकुमार नेम्वाङ, पाँचथर (अग्रता)
७) महेश बस्नेत, इलाम १ (अग्रता)
८) सुवासचन्द्र नेम्वाङ, इलाम २ (अग्रता)
९) देवराज घिमिरे, झापा २ (अग्रता)
१०) लालप्रसाद साँवा लिम्बू, झापा ४ (अग्रता)
११) विजय सुब्बा, तेह्रथुम (अग्रता)
१२) घनश्याम खतिवडा, मोरङ १ (अग्रता)
१३) ऋषिकेश पोखरेल, मोरङ २ (.अग्रता)
१४) भीमप्रसाद आचार्य, सुनसरी २ (अग्रता)
१५) भगवती चौधरी, सुनसरी ३ (अग्रता)
१६) जगदिशप्रसाद कुसियैत, सुनसरी ४ (अग्रता)
नेपाली काँग्रेसबाट विजयी तथा अग्रता लिएका क्षेत्रहरू
१) विश्वप्रकाश शर्मा, झापा १ (विजयी)
२) रामहरि खतिवडा, ओखलढुंगा (विजयी)
३) सुनिलकुमार शर्मा, मोरङ ३ (अग्रता)
४) डा.शेखर कोइराला, मोरङ ६ (अग्रता)
५) दिपक खड्का, संखुवासभा (अग्रता)
६) डा.नारायण खड्का, उदयपुर १ (अग्रता)
माओवादी केन्द्रबाट विजयी तथा अग्रता लिएका क्षेत्रहरू
१) अमनलाल मोदी, मोरङ ४ (विजयी)
२) रामकुमार राई, खोटाङ (विजयी)
३) सुदन किराँती, भोजपुर (अग्रता)
राष्ट्रिय स्वतन्त्र पार्टीबाट अग्रता लिएका क्षेत्र
१) गोमा तामाङ, सुनसरी १ (अग्रता)
राप्रपाबाट विजयी क्षेत्रहरू
१) राजेन्द्रप्रसाद लिङ्देन, झापा ३ (विजयी)
स्वतन्त्रबाट अग्रता लिएको क्षेत्र
१) योगेन्द्र मण्डल, मोरङ ५ (विजयी)
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



