
कनकाई, २२ बैशाख । झापाको कनकाई स्थित सुरुङ्गामा होटल समृद्धि एण्ड कफी हाउस सञ्चालनमा आएको छ ।
होटलको बिहीबार गायक प्रमोद खरेलले उद्घाटन गरेका हुन् । व्यवसायी गोपाल सिटौलाले होटल सञ्चालनमा ल्याएका हुन् । करिब एक करोडको लागतमा होटल सञ्चालनमा आएको हो ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



