
झापा, २ जेठ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ । निगमको बैठकले एक लिटरमै १० रुपैयाँले घटाएको हो ।
यससँगै डिजेल र मट्टितेलको प्रतिलिटर उपभोक्ता मूल्य १५५ रूपैयाँ कायम भएको छ । यसअघि १६५ रूपैयाँ प्रतिलिटरमा डिजेल र मट्टीतेल बिक्री हुँदै आएको थियो । पेट्रोल र एलपी ग्यासको मूल्य भने यथावत राखिएको छ ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



