
झापा, २३ जेठ । झापाको अर्जुनधारामा सडक स्तरोन्नती र मर्मतका लागि करोडौं बजेट प्राप्त भएको छ ।
संघीय सरकारमातर्फत् यहाँका नौ वटा सडक स्तरोन्नती र मर्मतका लागि ४ करोड ४० लाख बजेट प्राप्त भएको अर्जुनधारा नगरपालिका प्रेस संयोजक आकाश खतिवडाले जानकारी दिनुभयो ।
उनका अनुसार सभामुख एवम् झापा क्षेत्र नं. २ का सांसद् देवराज घिमिरे र नगरप्रमुख बलदेव गोम्देनको पहलमा अर्जुनधारा–२, ४, ८, १० र ११ नम्बर वडाको सडक स्तरोन्नती र मर्मतका लागि उक्त बजेट आएको हो ।
यस्तो छ प्राप्त बजेट

Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



