
झापा, ३ मंसिर । साउनदेखि कात्तिकसम्मको चार महिनाको अवधिमा १ खर्ब ३६ अर्ब रुपैयाँ भन्सार राजश्व संकलन भएको छ ।
उक्त अवधिमा सरकारले १ खर्ब ९७ अर्ब रुपैयाँ भन्सार राजश्व संकलनको लक्ष्य लिएको पनि लक्ष्यको ६९.०३ प्रतिशत मात्रै राजश्व संकलन भएको छ ।
असोज महिनाको अन्तिमसम्ममा १ खर्ब ४५ अर्ब रुपैयाँ राजश्व संकलनको लक्ष्य तय भएको थियो । तर, १ खर्ब ८ अर्ब रुपैयाँमात्रै राजश्व संकलन भएको थियो । जुन, लक्ष्यको ७४ प्रतिशत हो ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



