
झापा, १९ पुस । वैदेशिक रोजगार विभागले कोरियन भाषा परीक्षा फाराम भर्न दुई दिनको समय थपिएको छ । पानीजहाज निर्माण (सिप बिल्डिङ) मा सहभागी परीक्षार्थीका लागि उत्पादनशील क्षेत्रमा भाषा आवेदन दिन विभागले दुई दिन समय थप गरेको हो ।
यसअघि पुस १६ देखि १८ सम्म फाराम भर्न पाउने गरी समय तोकिएको थियो । हाल दुई दिन थप गरी पुस २० सम्म पुर्याइएको रोजगार अनुमति प्रणाली (इपिएस) कोरिया शाखाले जनाएको छ ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



