
भद्रपुर, ९ असार । झपाको भद्रपुर नगरपालिकाको बजेट ९९ करोड २ लाख १९ हजार प्रस्ताव गरिएको छ ।
नगरपालिकाको १४ औं नगर सभामा आज उपप्रमुख राधा कार्कीले उक्त बजेट प्रस्तुत गर्नु भएको हो ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



