झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, ११ बैशाख । लकडाउनको अवधिमा देशभरमा रहेका विभिन्न स्थानीय तहले राहतका नाममा ८० करोडभन्दा बढी रकम सकेका छन् । स्थानीय तहले वितरण गरेको सो राहत रकमको पारदर्शितामाथि प्रश्न सिर्जना भएको छ । स्थानीय तहले हालसम्म ८ लाख २७ हजार घरपरिवारलाई राहत वितरण गर्दा लागेको खर्चको स्पष्ट विवरण भने कुनै पनि स्थानीय तहले केन्द्रमा पठाएका छैनन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार लकडाउनको अवधिमा ७ सय ५३ वटा स्थानीय तहमध्ये ६ सय ५३ वटा स्थानीय तहमध्ये ६ सय ५० भन्दा बढीले गरिब विपन्नका नाममा राहत वितरण गरेका छन् । राहत वितरण गरे पनि अधिकांश स्थानीय तहले राहतमा भएको…

Read More

झापा, ११ चैत । नेपालमा कोरोना भाइरस ९कोभिड–१९० संक्रमितमध्ये पुरुषको संख्या बढिरहेको पाइएको छ । संक्रमित ४५ मध्ये ३७ पुरुष र ८ महिला छन् । उनीहरुको उमेर समूह १९ देखि ८१ वर्षसम्म रहेको छ । संक्रमितमध्ये सात जना निको भइरसकेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार थप ११ जनामा कोरोना भाइरसको संक्रमण देखिएको थियो । ती सबै त्रियुगा नगरपालिकाका –१३ जना कोरोना संक्रमितसँग सम्पर्कमा आएका हुन् । उपचारमा संलग्न चिकित्सकका अनुसार कोरोना पोजेटिभ रिपोर्ट आए पनि अधिकांशमा कोरोनाको लक्षण देखिएको छैन । आजको राजधानी दैनिकमा खबर छ ।

Read More

झापा, ११ चैत । कोरोना भाइरस (कोभिड–१९) का सङ्क्रमणका कारण स्थगित माध्यमिक शिक्षा परीक्षा (एसईई)को सञ्चालन हालकै विधिबाट गर्न जेठ मसान्तसम्म प्रतीक्षा गरिने भएको छ । कोरोनाका कारण जेठभित्र पनि जनजीवन सामान्य हुन नसके विद्यमान परीक्षा प्रणालीमा कानुनी हिसाबले संशोधन गरेर विकल्प खोजी गरिने तयारी पनि गरिएको छ । स्थगित परीक्षाबारे बुधबार राष्ट्रिय परीक्षा बोर्डले सरोकारवालासँग गरेको छलफलमा जेठभित्र परीक्षा लिन सकेको अवस्थामा पनि शैक्षिक सत्रमा कुनै प्रभाव नपारी विद्यार्थीको पठनपाठन अगाडि बढाउन सकिने औँल्याइएको छ । बोर्डका परीक्षा नियन्त्रक रामराज खकुरेलका अनुसार सहभागीले पनि हालकै प्रणालीबाट परीक्षा लिन जेठभित्रसम्म कुर्न आग्रह गरेको जानकारी दिए । जेठमा परीक्षा लिन सकेको…

Read More

द्रोण अधिकारीभद्रपुर, ११ बैशाख । भद्रपुर–१ हिमाली चौक पृथ्वीनगरका ३१ वर्षीय विमल श्रेष्ठ रोजगारीका शिलशिलामा ८ वर्ष परदेशी भूमिमा पसिना बगाउन पुगे । एक वर्ष जति भारतमा होटल व्यवसाय गरे, सिंगापुरमा २ वर्ष कुक भएर बिताए अनि ५ वर्ष दक्षिण कोरियामा कृषि फर्ममा कृषि मजदुर भएर पसिना बगाए । हुन त विमलको परदेश यात्रा रहर थिएन । बाध्यताले गर्दा अर्काको भूमिमा रगत पसिना बगाउनु परेको थियो । यस यात्राले उनलाई अहिले आएर भने आफ्नै माटोमा केही गर्ने हिम्मत पलाएको छ । अब उनी परदेशी माटोमा होइन आफ्नै देशको माटोमा निरन्तर रगत पसिना बगाउने अभियानमा छन् । यस वर्ष विमलको अभियानमा…

Read More

काठमाडौं, ११ वैशाख । राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीबीच बुधबार मध्यराति पार्टी एकतापछि पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले देशमा भरपर्दो वैकल्पिक राजनीतिक शक्तिको निर्माण भएको दाबी गरेका छन् । पार्टी एकतापछि सामाजिक सञ्जालमा देशमा भरपर्दो वैकल्पिक राजनीतिक शक्तिको निर्माण भएको बताएका हुन् । साथै उनले पार्टी एकता ओलीको विखण्डनकारी षड्यन्त्रलाई दरो झा’पड भएको पनि दावी गरेका छन् । डा. भट्टराईले लेखेका छन्– समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीको ऐतिहासिक एकताबाट “जनता समाजवादी पार्टी, नेपाल” ( People’s Socialist Party, Nepal ) को गठन ! देशमा भरपर्दो वैकल्पिक राजनीतिक शक्तिको निर्माण ! ओलीको विखण्डनकारी षड्यन्त्रलाई दरो झापड ! प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको…

Read More

मोरङ, १० बैशाख । मोरङ उर्लाबारी–१ का हस्तबहादुर राईको छोरा १४ वर्षीय सन्देश राईको खोलामा डुबेर मृत्यु भएको छ । आज अपरान्ह ४ बजे आफ्नै घरदेखि करिब १ किलोमिटरमा रहेको बक्राखोलामा डुबी रहेको अवस्थामा फेला परेका सन्देशलाई स्थानीयले देखी तत्काल उपचारको लागी अरनिको अस्पताल उर्लाबारीमा ल्याई उपचार गराई रहेकोमा उपचारकै क्रममा उनको साढे ४ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ । घटना सम्बन्धमा कानुनी कारबाही तथा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

Read More

बिर्तामोड, १० बैशाख । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले सशस्त्र र नेपाल प्रहरीलाई आज टेन्ट र स्वास्थ्य सामग्री प्रदान गरको छ । संस्थाले आज जिल्ला प्रशासन कार्यालय झापामा मार्फत् नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई १०÷१० थान टेन्ट, पाँच सय थान सर्जिकल माक्स, एक हजार थान ग्लोब्स प्रदान गरेको संस्था सचिव महेन्द्रकुमार गिरीले जानकारी दिनुभयो । सीमा क्षेत्रमा सुरक्षाका लागि अहोरात्र खटिरहेका प्रहरीको सहजता र उनीहरुको स्वास्थ्यमा असर नपरोस् भन्दै छ लाख रुपैयाँ बराबसरको उक्त सामग्री प्र्रदान गरिएको संस्थाका बरिष्ठ उपाध्यक्ष हरिप्रसाद निरौलाले बताउनुभयो । सामग्री हस्तान्तरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना, झापा प्रहरी प्रमुख कृष्ण कोइराला लगायतले…

Read More

सुरेन्द्र भण्डारीसुरुङ्गा, १० बैशाख । झापाको बाह्रदशी गाउँपालिका– ३ राजगढका हरिचन्द्र तिम्सिना तीन पाङ्ग्रे अटो रिक्सा चलाउनुहुन्छ । उहाँले अटो रिक्सा चलाएको झण्डै दुई वर्ष भयो । किस्तामा लिएको अटो रिक्सा चलाएर घरखर्च टार्दै आउनुभएका तिम्सिनालाई अहिले अटो किन्दा लिएको ऋणको किस्ता कसरी तिर्ने भन्न् ठूलो चिन्ता छ । कोरोना भाइरस ९कोभिड १९० सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि विगत एक महिनादेखि मुलुकमा लागू भएको लकडाउनका कारण उहाँले अटो रिक्सा चलाउन पाउनुभएको छैन । अटो रिक्सा चलाउन नपाएसंगै उहाँलाई घर खर्च टार्न र अटो रिक्साको किस्ता तिर्न समस्या भएको हो । “प्रत्येक महिना किस्ताबापत रु १५ हजार तिर्नु पर्छ”, उहाँले भन्नुभयो,…

Read More

काठमाडौं, १० वैशाख । बुधबार पनि थप तीन जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार २४, ६० र ७२ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको हो । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ४५ पुगेको छ । उनीहरु मध्ये ७ जना निको भइसकेका छन् ।

Read More

द्रोण अधिकारी “गुयेली”एकाविहानै राजीव सुतिरहेको अवस्थामा उसको भतिज ओछ्यानमा आएर सोध्छ, र्— अंकल आज नेपाल बन्द हो?’ ‘खै ! भतिज मलाई थाहा भएन । अचेल पिसाव फेर्न ट्वाइलेट जाँदा ठेस लाग्यो भने पनि नेपाल बन्द गरिन्छ । किन तँलाई स्कुल जान मन लागेन कि कसो हो ?’ ‘त्यस्तो त होइन । आज साथीको ब्रतमन्न छ , मलाई स्कुल नगइ छिट्टै आइज है भन्थ्यो ।’ ‘चुपचाप स्कुल जानुको सट्टा के को ब्रतमन्न विहे ताक्छस् । खुरुक्क स्कुल जानु बुझिस् ।’ ‘साच्चै भन्नुहोस्न अंकल आज नेपाल बन्द हो त ?’ ‘ल ! आज नेपाल बन्द ।’ ‘किन ?’ ‘किनकी तीन महिनादेखि विहे…

Read More