झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, १६ फागुन । मोरङ र झापा जिल्लाका ३ छुट्टाछुट्टै स्थानबाट लागुऔषध सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचिनगर नगरपालिका–६ बाट लागुऔषधसहित १ जनालाई पक्राउ गरेको छ । बिहीबार साँझ ५ बजे कमल गाउँपालिका–५ का २३ वर्षीय मनिष धिमालको साथबाट डाइजेपाम २६ ट्याब्लेट, फेनारागन २६ ट्याब्लेट र लुपिजेसिक २६ ट्याब्लेट बरामद गरेको हो । लागुऔषध सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ । त्यस्तै, बिहीवार दिउँसो प्रहरी चौकी कोयलपुवाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा को १४ प ८६७९ नम्बरको मोटरसाइकलमा सवार रहेका चालक सुन्दरहरैचा–११ का ३३ बर्षीय सुरेन्द्र…

Read More

काठमाडौँ, १६ फागुन । नेपालमा श्रमस्वीकृति लिएर काम गर्नेमा सबैभन्दा धेरै चिनियाँ नागरिक रहेका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा विभागका अनुसार चालू आवको पहिलो ६ महिनाको अवधिमा ६२६ विदेशी नागरिकले नयाँ श्रम इजाजत लिएका छन् भने ५७१ जनाले श्रम इजाजत नवीकरण गराएका छन् । जसको झण्डै ७० प्रतिशत निचियाँ नागरिक रहेको विभागले जनाएको छ । आजको गोरखापत्र लेख्छ–चालू आर्थिक वर्षको पहिलो ६ महिनामा श्रम इजाजत र श्रम इजाजत नवीकरण गरेका १ हजार १९७ जनामध्ये १९३ महिला छन् । सो अवधिमा नयाँ श्रम इजाजत लिने महिलाको संख्या ९९ छ भने इजाजत नवीकरण गर्ने महिलाको संख्या ९४ रहेको विभागले जनाएको…

Read More

अर्जुनधार‌ा, १६ फागुन । झापाको‌ अर्जुनधार‌ा नगर‌पालिकाले‌ आयो‌जना गर‌े‌को‌ ‘बृहत नगर‌ महो‌त्सव’ बिहीबार‌ समापन भएको‌ छ । नगर‌पालिकाले‌ वडागत रुपमा बिविध कार्यक्रम आायो‌जना गर‌ी नगर‌ महो‌त्सब मनाएको‌ छ । फागुन ४ गते‌बाट शुरु भएको‌ महो‌त्सब बिहीबार‌ वडा नम्बर‌ ८ मा समापन गरि‌एको‌ छ । महो‌त्सबमा स्वास्थ्य, कृषि, पशु कार्यालयको‌ उपस्थितीमा घुम्ती शिविर‌, सांस्कृतिक, खे‌लकुद र‌ नगर‌मा उत्पादन बएका कृषि उपजको‌ प्रदर्शनी समे‌त गरि‌एको‌ थियो‌ । फागुन ४ गते‌ वडा नम्बर‌ ७ बाट शुरु भएको‌ महो‌त्सब ११ वटै‌ वडामा कार्यक्रम गर‌ी समापन गरि‌एको‌ मे‌यर‌ हरि‌कुमार‌ र‌ानाले‌ बताए । नगर‌पालिकासम्म गएर‌ सुविधा लिन नसके‌का कृषकले‌ घर‌दै‌लो‌मा से‌वा पाएपछि कार्यक्रमको‌ प्रशंसा गर‌े‌का छन् । ११ दिनसम्म सञ्चालन भएको‌ नगर‌…

Read More

काठमाडौं, १६ फागुन । विशेष अदालतले पूर्व राज्यमन्त्री सञ्जयकुमार साह ‘टक्ला’ लाई लाई भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण कसुरमा दो’षी ठहर गर्दै ४ वर्षको कै’द स’जाय तोकेको छ । बिहीबार विशेष अदालतका न्यायाधीशहरु कृष्ण गिरी, शान्तिसिंह थापा र चन्द्रबहादुर सारुको इजलाशले साहलाई ४ वर्ष जेल सजाय र १९ करोड ४४ लाख ३८ हजार ९ सय ८३ रुपैयाँ ९० पैसा जरिबानाको फैसला सुनाएको हो । भ्रष्टाचारमा जेल र जरिवाना तोकिए पनि सम्पत्ति शुद्धीकरण मु’द्दामा भने दो’षी ठहर भई सजाय तोक्न बाँकी रहेको जानकारी विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेले दिए ।जनकपुर बम काण्डमा मुछिएका साह हाल जेलमै रहेको आजको अन्नपुर्ण पोष्ट दैनिकमा खबर…

Read More

बिर्तामोड, १६ फागुन । नवौँ चराणको हात्तीपाइले रोगविरुद्धको अभियान अन्तरगत झापामा ९० प्रतिशतले औषधि सेवन गरेका छन् । गत माघ २५ गतेदेखि जारी जिल्लाव्यापी अभियान अन्तरगत हालसम्म ९० प्रतिशत जिल्लाबासीले औषधि सेवन गरिसकेको स्वास्थ्य कार्यालय झापाका कार्यक्रम संयोजक जीवन चापागाईंले जानकारी दिए । ‘जिल्लाका कतिपय स्थानमा औषधि सेवन सकिएको छ, कतिपयमा अझै जारी छ’, उनले भने, ‘डेढ महिनाभित्र अभियान सफल बनाउने केन्द्रको निर्देशन बमोजिम औषधि सेवन गराउने काम जारी छ ।’ उनले लक्षित समुदाय सबैलाई औषधि सेवन गराएर मात्रै अभियान सम्पन्न गरिने बताए । यो वर्ष जिल्लामा आठ लाख दुई हजार ६०५ जनालाई औषधि सेवन गराउने लक्ष्य राखिएको छ ।…

Read More

बिर्तामोड, १६ फागुन । झापाको बिर्तामोड नगरपालिका–४ स्थित मन्दा बस्तिबाट जुवा खेलिरहेका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । बुधवार साँझ स्थानीय कोपीला लिम्बू तामाङको घरमा जुवा खेलिरहेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले घर धनी २६ वर्षीया कोपीला लिम्बू तामाङसहित हल्दिबारी–४ का ५२ वर्षीय प्रह्लाद चुँडाल, विशुलाल मेचे, हल्दिबारी–५ का ३५ वर्षीय डम्बरबहादुर मगर, मेचीनगर नगरपालिका–१३ का ५३ वर्षीय दिपेश क्षेत्री र सोही स्थानका ४६ वर्षीय भुपु राईलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । जुवाको खालबाट प्रहरीले १६ थान कौडा, नगद रू ९८ हजार, भारतीय रुपैयाँ १ हजार, मोबाइल ६ थान, ९…

Read More

बिर्तामो‌ड, १६ फागुन । पूर्वाञ्चल दै‌निकले‌ र‌जत महो‌त्सव मनाउने‌ भएको‌ छ । यही फागुन १८ गते‌ विविध कार्यक्रमका साथ र‌जत महो‌त्सव मनाउन लागे‌को‌ हो‌ । सो‌ही अवसर‌मा यस वर्षको‌ ‘पूर्वाञ्चल दै‌निक मदन ढकाल स्मृति पत्रकारि‌ता पुर‌स्कार‌’ अग्रज पत्रकार‌ नकूल काजी, चन्द्र भण्डार‌ी, चिन्तामणि दाहाल र‌ लीला बर‌ाललाई प्रदान गरि‌ने‌ भएको‌ छ । पुर‌स्कार‌को‌ र‌ाशी १५ हजार‌ रुपै‌याँ र‌हे‌को‌ छ । पत्रिकाका सम्पादक एकर‌ाज गिर‌ीले‌ र‌जत महो‌त्सवमा ०७५ र‌ ०७६ को‌ उक्त पुर‌स्कार‌ एकै‌साथ चार‌जना झापाली अग्रज पत्रकार‌हरुलाई प्रदान गर्न लागिएको‌ बताए । पूर्वाञ्चल दै‌निकका तत्कालीन प्रधान सम्पादक मदन ढकालको‌ ०७३ मंसीर‌ २३ गते‌ निधन भएपछि पत्रकारि‌तामा उनको‌ यो‌गदानको‌ कदर‌ र‌ सम्झनाका लागि संस्थाले‌ ०७४ सालमा…

Read More

अर्जुनधारा, १४ फागुन । अजुर्नधारा नगरपालिकाले नगरलाई पर्यटन प्रवर्धन गर्ने उदेश्यले नगर महोत्सव गरेको छ । नगरका प्रत्येक वडामा महोत्सव जारी राखेको छ । यसै क्रममा बुधवार वडा नं ९ मा मोत्सव सम्पन्न गरेको छ । वडा नं ९ मा भएको महोत्सवमा कला , संस्कृति , साहित्य , लगायतका कार्यक्रम गरिएका छ भने स्वास्थ्य शिविर ,कृषि सेवा तथा पशु सेवा लगायतका विभिन्न सेवा प्रदान गरिएको थियो । कार्यक्रममा बिभिन्न जातिय नृत्य तथा सांस्कृतिक कार्यक्रमको समेत आयोजना गरिएको थियो । प्रदेश नं. १ प्रदेशसभा सदस्य विर्ख प्रधानकोे प्रमुख आतिथ्यता भएकोे कार्यक्रममा अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार राना, उपप्रमुख कमला खतिवडाको बिशिष्ट आतिथ्यतामा…

Read More

बुद्धशान्ति, १४ फागुन । जोईन्ट हेण्ड युथ सोसाईटी बुद्धशान्ति झापा शव बाहन खरीदको अन्तिम तयारीमा जुटेको छ । करीब १ बर्ष देखी शव बाहन खरीदको योजना लिएर अगाडि बढेको सोसाईटीले आउँदो नयाँ वर्षमा शव बाहन खरीद गर्ने योजना राखेको सोसाईटीका अध्यक्ष सञ्जील प्रसाईले बताएका छन् । हाल शव बाहन खरीदका लागि स्वर्तपूmर्त रकम प्राप्त भइरहेको छ । स्थानीय बुद्धिजिवी, समाजसेवी, व्यवसायी, संघसंस्था लगायत वैदेशिक रोजगारीमा रहेका व्यक्तिहरुले शव वाहन खरीदका लागि आर्थिक सहयोग गरिरहेका छन् । जोइन्ट हेन्ड युथ सोसाइटीले पूmल स्टल, देउसी भैलो कार्यक्रम, भाग्यशाली चिठ्ठा कार्यक्रम गरेर शव बाहन खरीदका लागि रकम संकलन गरेको थियो भने काठमाडौँ, हेटौँडा…

Read More

बिर्तामोड, १४ फागुन । झापाको बिर्तामोडमा आज ‘अनलाइन पत्रकारिता अन्तर सम्वाद’ कार्यक्रम सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ झापा शााखको आयोजना र बिर्तामोड नगरपालिकाको आर्थिक सहयोगमा अनलाइन पत्रकारितालाई व्यवस्थित, मर्यादित, विश्वसनीय र प्रभावकारी बनाउने उद्देश्य अन्तर सम्वाद कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि बिर्तामोड नगरपालिकाकी उपप्रमुख पवित्रा महतरा प्रसाईंले सूचना प्रविधिको युगमा अनलाइन सञ्चारमाध्यमलाई राम्रो, बलियो र मर्यादित बनाउन आवश्यक रहेको औँल्यानुभयो । ‘चिठ्ठीको माध्यमबाट महिनौँपछि सूचना पाउने अवस्थाबाट छिनभरमै सूचना पाउने युगमा हामी पुगिसकेका छौँ’, उहाँले भन्नुभयो, ‘प्रविधिको विकसित यस्तो अवस्थामा अनलाइन पत्रकारितालाई विश्वसनीय र व्यवस्थित बनाउन जरुरी छ ।’ नेपाल पत्रकार महासंघ झापा शाखाका पूर्व…

Read More