झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

भारत, २८ फागुन (एजेन्सी) । चीनको उहानबाट शुरु भएको नयाँ भाइरस कोभिड १९ अर्थात कोरोना भाइरसले भारतमा समेत त्रास फैलाएको छ । मंगलवार केरलामा आठ, कर्नाटक र पूणेमा तीन÷तीन नयाँ संक्रमितहरु भेटिएसँगै भारतमा पनि अहिले यसको उच्च सतर्कता अपनाउन थालिएको छ । यो सँगै भारतमा कोरोना संक्रमितको संख्या ६२ पुगेको छ । कोरोना भाइरसकै कारण भारतका धेरै जसो शैक्षिक संस्था बन्द गरिएको छ । त्यस्तै संक्रमणको जोखिम हुने डरले सिनेमाघर पनि बन्द गरिएको छ । विदेश मन्त्री एस जयशंकरले सरकारले ईरानबाट आफ्ना नागरिकलाई जतीसक्दो छिटो भारत ल्याउने तयारी गरेको बताएका छन् । इरानमा कोरोना संक्रमण दु्त गतीमा फैलिएको र हालसम्म…

Read More

काठमाडौं, २८ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संयुक्तबीच आज एकीकरणको औपचारिक घोषणा हुँदैछ । राष्ट्रियसभा गृहमा दिउँसो साढे १२ बजे विशेष कार्यक्रमका बीच एकता घोषणा हुन लागेको राप्रपाका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए । शनिबार राति पार्टी एकताको सहमति पत्रमा राप्रपा अध्यक्ष कमल थापा, राप्रपा संयुक्तका डा प्रकाशचन्द्र लोहनी र पशुपति शमशेरले हस्ताक्षर गरेका थिए । लामो समयको छलफल र वार्तापछि दुइ पार्टीबीच एकता घोषणा हुन लागेको श्रेष्ठले बताए । घोषणा सभालाई राप्रपाका तीनै जना नेताहरु कमल थापा, डा प्रकाशचन्द्र लोहनी र पशुपति शमशेरले सम्बोधन गर्ने छन् । २०४७ साल जेठ १५…

Read More

झापा, २८ फागुन । झापा दमक–९ का ६१ वर्षीय उमबहादुर मगरको अटो दुर्घटनामा परी मृत्यु भएको छ । हिजो बेलुका पौने ९ बजे दमक–५ हरिओम कोलेनी छेउ भित्री सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ आउदै गरेको मे१ह ६५४४ नम्बरको अटो आफैँ अनियन्त्रीत भई दुर्घट्ना हुदा अटोमा सवार रहेका मगर घाइते भइ लाइफ लाइन अस्पताल दमकमा उपचार भइरहेकोमा उपचारकै क्रममा राती पौने १० बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । अटो र अटो चालक दमक–२ का दिप मगर इलाका प्रहरी कार्यालय दमकको नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको छ ।

Read More

सुनसरी, २८ फागुन । भारत मोतिहारी जिल्ला घर भई बराहक्षेत्र–१ मामा घर बस्दै आएकी १६ वर्षीय काजल साह मृत अवस्थामा फेला परेकी छन् । मामा सन्तोष शाहको घरमा बस्दै आएकी काजल हिजो बिहान पौने ११ बजे चतरा नहरमा गई हामफालेको भनि इलाका प्रहरी कार्यालय चतरामा खबर प्राप्त हुनसाथ इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट समेतको प्रहरी टोलीले स्थानीयको सहयोगमा खोजी गर्ने क्रममा दिउँसो साढे २ बजे चतरा नहरमा काजलको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । घटना सम्बन्धमा कानुनी कारबाही तथा अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ ।

Read More

इलाम, २६ फागुन । इलामको माङसेबुङ गाउँपालिका–६ नागी बस्ने २६ बर्षीय भुपाल राईको रूखले किचेर मृत्यु भएको छ । आइतबार दिउँसो २ बजेको समयमा घर नजिकै रहेको कटुसको रूख ढाल्ने क्रममा रूख ढलेर आफैँलाई किच्दा घाइते भएका राईलाई उपचारको लागी अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जानएको छ । घटनास्थलमा प्रहरी टोली खटि गई कानूनी प्रकृया पुरा गरी अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

Read More

झापा, २६ फागुन । झापा र मोरङका २ स्थानबाट १६ ग्राम २५ मिलिग्राम नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित ३ जना पक्राउ परेका छन् । आईतवार साँझ साँढे ६ बजेको समयमा लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले मोरङको बेलवारी नगरपालिका–८ का २९ बर्षीय कमान सिंह राईलाई १५ ग्राम खैरो हेरोइन ब्राउनसुगरसहित पक्राउ गरेको हो । भारतिय बजार जोगवनीबाट नेपाल तर्फ आउँदै गरेका राईलाई चेकजाँच गर्ने क्रममा निजको साथबाट १५ ग्राम ब्राउनसुगर बरामद भएको थियो । त्यसैगरी ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका(७ का ३४ बर्षीय सुरेश खतिवडा र मेचीनगर नगरपालिका(१३ का २२ बर्षीय बिष्णु गिरीलाई १ ग्राम २५…

Read More

सन्तो‌ष शर्मा झापा, २६ फागुन । झापाको‌ कमल गाउँपालिका–५ स्थित सशस्त्र प्रहर‌ीको‌ सशस्त्र पाथीभर‌ा जवान तालीम शिक्षालयको‌ जग्गामा अतिक्रमण गर‌ी बनाइएका घर‌–टहर‌ा भत्काइएको‌ छ । शिक्षालयको‌ जग्गा अतिक्रमण गर‌ी निर्माण गरि‌एका ४२ वटा घर‌–टहर‌ा भत्काइएको‌ शिक्षालयका प्रमुख सशस्त्र प्रहर‌ी उपर‌ीक्षक सुधीर‌जंग थापाले‌ जानकार‌ी दिए । शिक्षालयको‌ १५० बिघा जग्गामध्ये‌ ८६ बिघा जग्गामा ७४ जनाले‌ घर‌–टहर‌ा बनाएर‌ बसो‌बास र‌ १५७ जनाले‌ खे‌तीपाती गदैर्‌ आएका थिए । ‘पुस मसान्तसम्म घर‌–टहर‌ा हटाउन भनिए पनि नहटाएपछि बल प्रयो‌ग गर‌े‌र‌ हटाइएको‌ हो‌’, उनले‌ भने‌, ‘अधिकतम् लचकता अपनाउन खो‌जे‌ पनि नहटे‌पछि विभागको‌ आदे‌श लिएर‌ बल प्रयो‌ग गर्न बाध्य भयौ‌ँ ।’ यसअघि माघ १४ गते‌ मानिसको‌ बसो‌बास नभएको‌ करि‌ब ५० वटा…

Read More

राजबाबु शंकर  इतिहासमा तल–माथि पार‌े‌र‌ वर्तमानलाई गुमर‌ाहमा र‌ाख्न खो‌ज्ने‌ काम सही हो‌इन, सो‌झो‌ भाषामा त्यो‌ झे‌ल हो‌ । त्यस्तो‌ दुष्प्रयास आलो‌च्य र‌ निन्दनीय ठहर्दछ । अझ त्यसमा पनि र‌ाष्ट्रिय जीवनका विभिन्न तह र‌ तप्काको‌ विश्ले‌षणमा निर‌–क्षिर‌–विवे‌की बन्नुपनेर्‌ पे‌शाधार‌ी सञ्चार‌कर्मीले‌ त वस्तुगत धर‌ातलबाट बहकिनै‌ हुँदै‌न । सत्य, तथ्य र‌ निष्पक्षता नै‌ उसको‌ पे‌शागत धर्म जो‌ हो‌ । तर‌, अक्सर‌ त्यसमै‌े‌ बे‌इमानी भइर‌हे‌को‌ घटनावली बे‌ला–बे‌लामा साक्षात् हुन पुग्छन्, पुगे‌का छन् ।  अन्यत्र त के‌ छ, अहिले‌ नै‌ भन्न सकिएन । तर‌, झापाली सञ्चार‌ कित्तामा त्यो‌ को‌र‌ो‌नाले‌ संक्रमण थाले‌को‌ पाइएको‌ छ । एकाध यो‌ पे‌शाधार‌ी आफ्नो‌ पे‌शाजन्य उपस्थितिलाई बढाइ–चढाइ गर‌े‌र‌ आफूलाई यस कित्ताको‌ ‘सुप्रिमो‌’ सिद्ध गनेर्‌ दाउमा नजानिंदो‌…

Read More

तित्रा‘एक हप्ता भयो‌ घर‌मा भात नपाके‌को‌, अरु पन्ध्र दिन पकाउनु पर्ला जस्तो‌ छै‌न । घर‌मा पच्चीस वटा जति निम्तो‌ कार्डको‌ चाङ छ । बिहे‌, ब्रतबन्ध, गुन्यू–चो‌ली, चौ‌र‌ासी, पुर‌ाण, घर‌पूजा, न्वार‌ान, अन्नप्राशन, स्वस्तिशान्ति, बर्थ–डे‌, फूलमालादे‌खि लिएर‌ विवाह भएको‌ पचास वर्ष पुगे‌को‌ उपलक्ष्यमा गरि‌ने‌ बुढो‌ विवाह… के‌–के‌ हो‌ के‌–के‌ अवसर‌ पनि ! यो‌ फागुनको‌ महिना त मालामाल नै‌ हुने‌ भो‌ ! चै‌त लागे‌पछि बिहे‌ गनेर्‌ हो‌इनन् । त्यसपछि चाहिँ घर‌मा चूल्हो‌ बल्छ हो‌ला ! चै‌तमा बिहे‌ गर्नु हुँदै‌न भने‌र‌ यी दुनियाँलाई कस्ले‌ भन्दिएछ ? बरु असार‌को‌ हिलो‌, आली तसाइ, र‌ो‌पाइँका बे‌लामा नगर्नु नि ! साउन, कात्तिक, पुस, चै‌त – यी चार‌ महिना बिहे‌भो‌ज नखाइ सुख्खा…

Read More

कनकाई, २६ फागुन । झापाको कनकाई नगरपालिकामा भएको पाँचौँ जिल्ला स्तरीय महिला फुटबल प्रतियोगिताको उपाधि कनकाई खेलकुद प्रतिष्ठानको टिमले जितेको छ । कनकाई महिला टिमले यो सिजनमा जितेको यो दोस्रो उपाधि हो । यसअघि महिला टिमले बिर्तामोडको प्रदेश नम्बर एक स्तरीय महिला गोल्डकपको उपाधि जितेको थियो । अन्तराष्ट्रिय नारी दिवसको अवसरमा कनकाई माविको खेल मैदानमा भएको फाइनल खेलमा पारिजात महिला फुटबल क्लव अर्जुनधारालाई १—० गोल अन्तरले पराजित गर्दै कनकाई महिला टिमले उपाधि जितेको हो । कनकाईले नगद ६० हजार रुपैँया प्राप्त गर्दा उपबिजयी हुने पारिजात महिला फुटबल क्लवले नगद ३५ हजार रुपैँया प्राप्त गर्यो । बिजयी टिमको लागि एकमात्र निर्णायक…

Read More