झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

काठमाडौँ, १२ फागुन । नेपाल यातायात स्वतन्त्र मजदूर सङ्गठनले सडकमा हुने सवारी दुर्घटना न्यूनीकरणका लागि ४८ हजार चालक तथा सहचालकलाई प्रशिक्षण दिने भएको छ । सङ्गठनले पछिल्लो समय सडकमा बढ्दै गएको सवारी दुर्घटनालाई न्यूनीकरण गर्न सो अभियान सञ्चालन गर्न लागेको हो । सङ्गठनका अध्यक्ष भीमज्वाला राई नेपालमा दैनिक ७÷८ मानिसले सडक दुर्घटनाबाट अकालमा ज्यान गुमाउनु परेको घटनालाई मध्यनजर गर्दै उक्त अभियान सञ्चालन गर्न लागेको बताउनुहुन्छ । “सातै प्रदेशमा रहेका सवारी साधनमा कार्यरत सवारी चालक र सहचालकलाई सडक अनुशासन र ट्राफिक नियमबारे जानकारी दिन्छौँ, जसले गर्दा दुर्घटनामा कमी आओस्”, उहाँ भन्नुहुन्छ । सङ्गठनले सवारी ‘दुर्घटना न्यूनीकरण सम्भव छ’ भन्ने नारासहित देशभर…

Read More

काठमाडौँ, १२ फागुन । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) महिला विश्वकप क्रिकेटको एशिया छनोट प्रतियागिताअन्तर्गत आज नेपालले हङकङ विरुद्वको खेलमा टस हारेर पहिले फिल्डिङको निम्तो पाएको छ । बैंककस्थित एशियन इन्स्टिच्युट अफ टेक्नोलोजीको मैदानमा दुवै टोली जीत निकाल्ने लक्ष्यका साथ मैदानमा उत्रेका छन् । टस जितेपछि हङकङले पहिले ब्याटिङ गर्दैछ । त्यस्तै हङकङविरुद्ध नेपाल जीत निकाल्ने र अङ्क तालिकामा तेस्रो स्थानमा उक्लने उद्देश्यका साथ मैदानमा उत्रेको छ । जारी प्रतियोगितामा यसअघि तीन खेल खेलेको नेपालले दुई खेलमा जीत तथा एक खेलमा पराजय भोगेको छ । चार अङ्क जोडेको नेपाल अङ्क तालिकाको चौथो स्थानमा छ । प्रतियोगतामा नेपालले मलेशियालाई ३४ रनले हराएको…

Read More

काठमाडौँ, १२ फागुन । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) महिला विश्वकप क्रिकेटको एशिया छनोट प्रतियागिताअन्तर्गत आज नेपालले हङकङ विरुद्वको खेलमा टस हारेर पहिले फिल्डिङको निम्तो पाएको छ । बैंककस्थित एशियन इन्स्टिच्युट अफ टेक्नोलोजीको मैदानमा दुवै टोली जीत निकाल्ने लक्ष्यका साथ मैदानमा उत्रेका छन् । टस जितेपछि हङकङले पहिले ब्याटिङ गर्दैछ । त्यस्तै हङकङविरुद्ध नेपाल जीत निकाल्ने र अङ्क तालिकामा तेस्रो स्थानमा उक्लने उद्देश्यका साथ मैदानमा उत्रेको छ । जारी प्रतियोगितामा यसअघि तीन खेल खेलेको नेपालले दुई खेलमा जीत तथा एक खेलमा पराजय भोगेको छ । चार अङ्क जोडेको नेपाल अङ्क तालिकाको चौथो स्थानमा छ । प्रतियोगतामा नेपालले मलेशियालाई ३४ रनले हराएको…

Read More

बुद्धशान्ति, १२ फागुन । संघीय समाजवादी फोरमले झापामा समिति गठनलाई तिव्र पारेको छ । सोहि क्रममा भmापाको बुद्धशान्तिको वडा नम्बर ५ मा शनिबार संघिय समाजबादी फोरम नेपाल पार्टीको अधिबेशन बयोबृद्ध तथा सक्रिय सदस्य शितल चौधरीको अध्यक्षतामा १५ वडा कमिटी गठन गर्दै सम्पन्न भएको छ । पार्टीका क्षेत्रीय संयोजक त्रिलोचन सम्बाहाङ्फेको उपस्थितिमा समिति गठन गरिएको हो । पार्टीका लिम्बुवान प्रदेश सदस्य दुर्गा नेम्बाङ्गले पार्टीको कार्यनीतिका बारेमा जानकारी गराएका थिए भने जिल्ला सदस्य हरिनारायण चौधरीले कार्यक्रम सञ्चालन गरेका थिए भने सचिव चेतन आचार्यले सुभकामना मन्तव्य राखेका थिए । नव गठित समितिको उपाध्यक्षमा बिदेशी चौधरी, सचिव कल्पना चौधरी, सहसचिव रचना चौधरी, कोषाध्यक्ष धिरेन…

Read More

इटहरी, १२ फागुन । गत फाल्गुन ४ गते तातो दुधमा परेर घाइते ११ महिने बालिकाको उपचारको क्रममा मृत्यु भएको छ । सुनसरी इटहरी उपमहानगरपालिका–१६ का ललन ऋषीदेवको ११ महिने छोरी अनु ऋषिदेव खेल्ने क्रममा चुल्होमा तताइरहेको दुधमा परेर घाइते भएकी थिइन् । दुधले पोलेर घाइते भएकी वालिकाको झुम्का मेडिकलमा उपचार भइरहेकोमा थप उपचारको लागि ११ गते शनिबार धरान पठाइएकोमा उपचारको क्रममा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राति साढे ११ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ।

Read More

सान नेपाल गौरादह,११ फागुन । सामाजिक क्षेत्रमा ख्याती कमाउदै आएको पहिलो पाईला नेपाल दमक शाखाले गरिव तथा जेहेन्दार विद्यार्थीहरु लाई स्कूल व्याग वितरण गरेको छ । बाह्रदशी गाउँपालिका वार्ड नं. ३ सुन्दरपुर प्रा.वी. मा रहेका गरिव तथा विपन्न परिवारका ६६ जना विद्यार्थीहरुलाई ३३ हजार मूल्य वरावरको व्याग तथा स्टेसनरी सामान वितरण गरिएको हो । कार्यक्रममा प्रमुख अतिथिको तर्पmबाट धारणा राख्दै सांसद राजेन्द्र लिङ्देनले सामाजिक कार्यमा सकृय रहदै आएको पहिलो पाईला नेपालले सामाजिक क्षेत्रमा पु¥याउदै आएका पवित्र कार्यहरुको प्रसंसा गरेका थिए । युवाहरु एकजुट भएमा मात्र देश समृद्ध हुन सक्ने वताउँदै सांसद लिङ्देनले समाज परिवर्तन गर्नको लागी सामाजिक उत्तरदायित्व वोकेर अगाडी…

Read More

गौरादह, ११ फागुन । सामाजिक कार्यमा सकृय सहभागिता जनाउदै आएको कृएटिभ नेप्लिज युथ क्लब गौरादह शाखाको आयोजनामा १ दिने नगर स्तरीय कविता वाचन प्रतियोगिता सम्पन्न भएको छ । गौरादह १ मा रहेको गोल्डेन सनराइज मा.वि.मा सम्पन्न भएको कार्यक्रममा नगरपालिका भित्रका सामुदायिक र संस्थागत गरि १४ वटा विद्यालयको सहभागिता रहेको थियो । अग्नी मनमाया स्मृतिकोष गौरादह ३ र वार्ड नं. १ वडा सदस्य कोमल ढुंगानाको आर्थिक सहयोगमा कार्यक्रम सम्पन्न गरिएको बताईएको छ । कार्यक्रममा गोल्डेन सनराइज मा.वी. प्रथम, माउन्ट एभरेष्ट मा.वी. द्वितिय, प्रगति मा.वी. तृतिय र कन्चनजंघा मा. वी. ले सान्त्वना पुरस्कार प्राप्त गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि वडा नं.…

Read More

भद्रपुर, ११ फागुन । भद्रपुर जेसीजका सन १९९८का अध्यक्ष स्वर्गीय खगेन्द्र सुवेदीको १४ औ स्मृति दिवसको आसरमा ७ जना विद्यार्थीहरुलाई छात्रवृत्ति तथा शैक्षिक सामाग्री प्रदान गरिएको छ । भद्रपुर जेसीजको पहलमा भद्रपुर तथा हल्दीवारी क्षेत्रका विभिन्न विद्यालयहरुमा ७ जना अति गरिव विपन्न तथ जेहेन्दार विद्यार्थीहरु लाई माध्यमिक तह सम्म निशुल्क अध्यान गर्ने व्यवस्था मिलाई दिएको छ ।यसरी छात्रवृत्ति पाउनेहरु मा विदुर ई स्कुलका अजय वानियाँ,एमरल्ड एकाडेमी की सरस्वती सिंह ,हिमालय ई का विवेक राई , विभुति विद्या मन्दिरका मेहेश दुलाल ,नेशनल मेरिगोल्ड ई स्कुलका संजय वानियाँ,प्रज्ञा एकाडेमी की तृष्ण राई र सिग्मा ई स्कुल हल्दीवारीकी दिक्षा ढकाल रहेका छन। भद्रपुर…

Read More

भद्रपुर, ११ फागुन । अबैध उत्पादन भनिएको घरेलु मदिरा नियन्त्रणलाई झापा प्रहरीले तीव्रता दिएको जनाइरहे पनि झापा सदरमुकाम क्षेत्रमा मदिरा उत्पादन र बिक्री वितरण रोकिएको छैन । प्रहरीले अपराधको मुख्य कारण मदिरा रहेको निष्कर्ष निकाल्दै नियन्त्रणलाई तीव्रता दिएको प्रचार गरिरहे पनि विगतदेखि खुलेआम चलिरहेका अवैध मदिरा पसलमा कारोवार रोकिएको छैन । सदरमुकाम भद्रपुर क्षेत्रका अधिकाम्स गल्लि तथा चौक बजार आसपास बिहानैदेखि घरेलु मदिरा उत्पादन र बिक्री भइरहे पनि प्रहरी देखेको नदेखै गरेर हिडिरहेको स्थानीयले बताउने गरेका छन् । चन्द्रगढी स्थित लेखनाथ चौक आसपास मात्र ५ ठाउँमा विहानैदेखि घरेलु मदिरा उत्पादन र बिक्री वितरण भइरहेको पाइएको छ । अस्थायी प्रहरी विट…

Read More

दमौली, ११ फागुन । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले एक वर्षको अवधिमा प्रदेश सरकार विकासको जग बसाल्न सफल भएको बताउनुभएको छ । तनहुँको म्याग्दे गाउँपालिका–१ गुणादीस्थित महेन्द्र माध्यमिक विद्यालयको आयोजनामा आजदेखि शुरु श्रीमद्भागवत धनधान्याचल विराट नवाह ज्ञानमहायज्ञको उद्घाटन गर्दै उहाँले शून्य अवस्थाबाट प्रदेश सरकार सञ्चालन भएकाले काममा ढिलाइ भए पनि यसबीचमा विकासको जग तयार गर्नसफल भएको बताउनुभयो । उहाँले विकास निर्माणका काममा ढिलाइ भएको स्वीकार गर्दै अबका वर्षमा विकासले गति लिने विश्वास दिलाउनुभयो । कानून निर्माणमा ढिलाइ भएकाले प्रदेश सरकारले सोचेजति काम गर्न नसके पनि आशालाग्दा काम सरकारले शुरु गरेको मुख्यमन्त्री गुरुङले बताउनुभयो । अबका चार वर्षभित्र प्रदेश समृद्धिको बाटोमा…

Read More