झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

काठमाडौं, १० असार । साहित्यकार डाक्टर डीआर उपाध्यायको उपन्यास अतिरिक्त र एल्बम ‘प्रणय’ एकसाथ सार्वजनिक गरिएको छ । राजधानीमा शुक्रबार आयोजित एक कार्यक्रममा दुबै कृति सूचना तथा सञ्चारमन्त्री गोकुल प्रसाद बास्कोटाले सार्वजनिक गरे । वरिष्ठ गायक प्रेमध्वज प्रधान, प्राध्यापक दीपक जंगम, गीतकार दिनेश अधिकारी, संगीतकार बुलु मुकारुङ, कानुनविद्ध तथा गीतकार डाक्टर भीमार्जुन आचार्य, सांसदहरु रामेश्वर राय यादव, सरिता गिरी ,इन्दु शर्मा, डी.आरका गुरु चण्डी काफ्ले लगायतको उपस्थिति रहेको कार्यक्रममा मन्त्री बास्कोटाले डिआरका गीतले श्रोताको मन छुने धारणा राखे । एल्बममा एल्बममा ‘कसले भन्छ, तिमि बिना, आउ नआउ, आफ्नै छायाँले, हाम्रो मधुर मिलन र चौबन्दी चोली लगायतका ६ गीत संग्रहित छन्…

Read More

— रमिते आखिर‌ मान्छे‌ पनि माछाजस्तै‌ हु“दा र‌हे‌छन् । मान्छे‌ बुद्धिमानी, विवे‌कशील, विद्वान, पर‌ो‌पकार‌ी, न्यायिक… आदि के‌–के‌ भन्ने‌ कुर‌ा कुर‌ै‌ मात्र र‌हे‌छ । कसले‌ कसलाई ठुङ्न, चिथो‌र्न, को‌पर्न, लुछ्न सक्छ कसै‌ले‌ बा“की र‌ाख्दै‌नन् । ह्वे‌ल माछाले‌ समुद्र्रमा र‌ाज गर‌े‌झै‌ं शक्तिशाली भनिने‌ दे‌शले‌ संसार‌का साना दुर्बल दे‌शहरुलाई पुच्छर‌बाट ठुङ्दै‌, टो‌क्दै‌, को‌पदैर्‌ खाइर‌हे‌का छन्, अझ दुर्बलहरुलाई त सिंगासिंगै‌ निल्दै‌ छन् । खाने‌, निल्ने‌, घिच्ने‌, चबाउने‌ तरि‌का–शै‌ली आफ्ना आफ्नै‌ भए पनि हाम गनेर्‌ प्रवृत्ति चाहि“ माछा र‌ मान्छे‌ ठ्याप्पै‌ मिल्दो‌ र‌हे‌छ । बल प्रयो‌ग गर‌े‌पनि दुष्ट बुद्धि प्रयो‌ग गर‌े‌ पनि आखिर‌ लक्ष्य भने‌को‌ उदर‌म् परि‌पुर‌ये‌त् नै‌ हो‌ । माछा त्यस्तो‌ जीव हो‌, जसले‌ सामुन्द्रिक प्राणीहरुलाई आहार‌ जुर‌ाइदिएको‌ छ । माछा…

Read More

बनियानी, झापा, ९ असार ः पूर्वी नाका काँकरभिट्टा हुँदै भित्रिने भारतीय माछाको आयात घट्दै गएको छ । पछिल्लो पाँच वर्षयता भारतबाट आउने माछाको आयात क्रमशः घट्दै गएको एनिमल क्वारेन्टाइन कार्यालय काँकरभिट्टाले जनाएको छ । क्वारेन्टाइन कार्यालय काँकरभिट्टाका प्रमुख मुकेशकुमार सिंहका अनुसार चालू आर्थिक वर्ष २०७४÷७५ को ११ महिनाको अवधिमा काँकरभिट्टा नाकाबाट एक हजार ४१० मेट्रिक टन माछा आयात भएको छ । यो अघिल्लो आवको तुलनामा ७९ मेट्रिक टन कम हो । आव २०७३÷७४ मा एक हजार ६७५ मेट्रिक टन माछा आयात भएको थियो । त्यस्तै, आव २०७०÷७१ मा भारतबाट दुई हजार ८० मेट्रिक टन, २०७१÷७२ मा दुई हजार १०९ मेट्रिक…

Read More

काठमाडौँ, ९ असार । अहमद मुसाले दोहोरो गोल गरेपछि नाइजेरियाले विश्वकपको डेब्यू टोली आइसल्याण्डलार्इ २(० गोलअन्तरले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाउने सम्भावना कायमै राखेको छ। पराजित आइसल्याण्डको सम्भावना पनि बाँकी नै छ भने नतिजाले यसै समूहको अर्जेन्टिनालार्इ पनि राहात पुगेको छ। समूह डी को खेलमा जितसँगै नाइजेरिया ३ अंकका साथ दोस्रो स्थानमा उक्लिएको छ। अब अन्तिम खेलमा उसले अर्जेन्टिनालार्इ पराजित गरे या बराबरी खेले दोस्रो चरणमा स्थान बनाउने छ। त्यस्तोमा आइसल्याण्डले अन्तिम खेलमा भने कोएशियासँग जित्नु हुँदैन। यता, १ अंक रहेको आइसल्याण्डले अन्तिम खेलमा क्रोएशियालार्इ पराजित गरे ४ अंकका साथ उसले दोस्रोमा स्थान बनाउने छ। त्यस अवस्थामा नाइजेरिया…

Read More

असार २९ गतेलाई प्रदर्शन मिति तय गरिएको फिल्म हो ‘वीराङ्गना’ । यसमा अभिनेता अनुप विक्रम शाही र अभिनेत्री शिल्पा पोखरेल प्रमुख भूमिकामा छन् । पृथ्वीराज प्रसाईँको पनि यसमा लिड अभिनय छ । दुई गीत र एक्सनले भरिपूर्ण ट्रेलरले फिल्मप्रति दर्शकमा केही चासो जगाउन सफल भएको छ । अब कन्टेन्ट कति बलियो छ ? फिल्मको सफलता र असफलता यसमै निर्भर रहन्छ । हालसम्मको अवस्थामा फिल्मको पब्लिसिटी कमजोर छैन । अनुपबाहेक शिल्पा र पृथ्वीले ‘वीराङ्गना’ का लागि प्रशस्त समय छुट्याएका छन् । निर्माण टिमसँगको आपसी मनमुटावका कारण अनुप भने फिल्मको प्रचारमा नहिँड्ने सम्भावना प्रवल छ । तर, फिल्ममा उनको उपस्थिति हुनु पनि…

Read More

मुम्बई । पूर्व पोर्नस्टार एवम् बलिउड अभिनेत्री सन्नी लियोनका श्रीमान् डेनियल वेबरले फादर्स डेको मौकामा पत्नी सन्नी, छोरी निशा र आफ्नो तस्बिर इन्टाग्राममा सेयर गरेका छन् । फोटोमा सन्नी र निशा नग्न देखिएका छन् । ड्यानियलले पनि टिसर्ट लगाएका छैनन् । यो फोटो पोष्ट गरेर ड्यानियलले लेखेका छन्, ‘आज फादर्स डे हो । यो सबैभन्दा सर्वोत्तम प्रेम हो । धन्यवाद सन्नी लियोन, निशा कौरसँग भेट गराएकोमा र हामी दुबैलाई प्रेम गरेकोमा । तिमी सधैं उत्कृष्ट कुरा थाहा पाउने व्यक्ति हुनेछौ । उनी मेरा लागि सबैकुरा हुन्, उनले मेरो मन जितेकी छिन् ।’ पोष्टमार्फत डेनियल आफ्नो, सन्नी र निशाको पवित्र सम्बन्ध…

Read More

मुम्बई । बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चनका कारण निर्देशक मधुर भन्डारकर डिप्रेसनमा परेका छन् । ऐश्वर्या र मधुरबीचको विवादले भारतीय मिडियामा त्यसवेला पनि निकै स्थान पाएको थियो । मधुरले त्यसवेला आफ्नो ड्रिम प्रोजेक्टमा ऐश्वर्यालाई साइन गराएका थिए । ऐश्वर्याले फिल्म त साइन गरेकी थिइन्, उनी गर्भवती भएको कुरा बताएकी थिइनन् । भन्डारकरको पहिलो रोजाइमा थिइन्, ऐश्वर्या । निर्देशक मधुरले उक्त फिल्म बनाउन डेढ वर्षदेखि रिसर्च गरेका थिए । निर्देशक मधुरको यो फिल्म ड्रिम प्रोजेक्ट थियो । जब निर्देशक मधुरले ऐश्वर्या गर्भवती भएको थाहा पाए, तब उनले ऐश्वर्यालाई फिल्मबाट निकालिदिए । त्यसपछि निर्देशक मधुर डिप्रेसनको सिकार भएका थिए । एजेन्सी

Read More

झापा, ९ असार । सर्वियाविरुद्ध जित निकालेपछि स्विजरल्याण्डलाई अघिल्लो चरणको यात्रा सहज भएको छ । समूह ईको शनिबार बिहान सम्पन्न खेलमा स्विजरल्याण्डले सर्वियालाई २–१ ले हरायो । स्विजरल्याण्डको जितमा शाकरीको गोल निर्णायक भयो । शाकरीले ९० मिनेटमा गोल गरेर टिमलाई जित दिलाए । कलिनिङगार्ड मैदानमा अग्रता भने सर्वियाले लिएको थियो । खेलको पाँचौं मिनेटमा नै अलेक्सान्दर मित्रोभिकले गोल गर्दै सर्वियालाई अग्रता दिलाएका थिए । पहिलो हाफमा १–० ले पछि परेको स्विजरल्याण्डले दोस्रो हाफमा दुई गोल गर्न सफल भयो । ५२ औं मिनेटमा जाकाले गोल गर्दै खेललाई १–१ को बराबरीमा पुर्याए । सर्वियाका डिफेन्डरबाट रिबाउन्ड आएको बललाई जाकाले डिबक्स बाहिरबाट उत्कृष्ट…

Read More

डा. लेखनाथ न्यौपाने ने‌‌पालमा अब र‌ाजनीतिक आन्दो‌‌लनहरु सकिएका छन् । ने‌‌पाली जनताले‌‌ चाहे‌‌को‌‌ भन्दा धे‌‌र‌ै‌ उपलब्धि र‌ाजनीतिक स्तर‌मा प्राप्त भइसके‌‌को‌‌ छ । ने‌‌पालमा लामो‌‌ समय दे‌‌खिको‌‌ गणतन्त्र प्राप्ति सँगै‌ संघीय र‌ाज्य प्रणाली लागू भइ तिनै‌ तहको‌‌ निर्वाचन पनि सफल भएको‌‌ छ । अझ स्थानीय तहको‌‌ निर्वाचन सकिएको‌‌ र‌ जनप्रतिनिधिले‌‌ चलाउन थाले‌‌को‌‌ त एक वर्ष नाघिसके‌‌को‌‌ छ । ठूलो‌‌ आसा र‌ भर‌ो‌‌साका साथ अमूल्य मत दिएका नागरि‌कले‌‌ आप्mनो‌‌ गाउँ र‌ नगर‌मा विकास निमार्ण र‌ से‌‌वा सुविधा प्राप्त गने‌र्‌ अभिलाषा र‌ाख्नु स्वाभाविक नै‌ हो‌‌ । सडक, बिजुली बत्ती, स्वास्थ से‌‌वा, स्तर‌ीय शिक्षा अनि विकास र‌ र‌ो‌‌जगार‌ जो‌‌ सर‌कार‌को‌‌ पहिलो‌‌ प्राथमिकतामा पर्नुपर्छ । तर‌ कता–कता स्थानीय सर‌कार‌ यी काममा…

Read More

भद्रपुर, ९ असारः आज बिहान वर्षासँगै परेको चट्याङ लागेर भद्रपुर नगरपालिकामा एक हल गोरु र एक माउ गाईको मृत्यु भएको छ । भद्रपुर–१० निवासी धनबहादुर काफ्लेले पालेका हल गोरु र गाईको चट्याङका कारण मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Read More